
राष्ट्रिय खबर
हिमानी कोषद्वारा स्वास्थ्य सामग्री सहयोग
काठमाडौं, २३ जेठ । हिमानी कोषले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि विभिन्न संस्थाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै आएको छ । यही क्रममा शुक्रबार पनि कोषले बिभिन्न संस्था र क्षेत्रलाई स्वास्थ्य उपकरणहरु सहयोग गरेको छ । शुक्रबार हिमानी कोषलको कार्यालय […]