राष्ट्रिय खबर

‘बिन्ती छ सरकार, हामीलाई स्वदेश फ,र्काइदेऊ’

May 14, 2020 admin

भक्तपुर । भक्तपुरको सानोठिमीमा बस्दै आउनुभएका सुवास ढकाल इपिएस प्रक्रियाबाट कोरिया गएको चारवर्ष १० महिना पुग्यो । प्रवेशाज्ञा (भिसा) सकिएर अहिले कोरियामा उहाँजस्ता सयौँ मजदुर समस्यामा छन् । विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमणले यतिखेर रोजगारी, अध्ययन र विभिन्न पेशा, व्यवसाय […]