
बिबिध
म अर्बपति मान्छे, द,शा लागेर लाखमा लो,भिएँ, माफी पाउँ – सुलभ अग्रवाल
काठमाण्डौ । ज्वरो नाप्ने थर्मन गन कालोबजारीको आरोपमा नीलो नम्बर प्लेटको झण्डावाल गाडीसँगै पक्राउ परेका शंकर ग्रुपका मालिक तथा जगदम्बा स्टीलका संचालक सुलभ अग्रवालले आफूले गल्ती गरेको भन्दै प्रहरीसँग बिलौना गरेका छन् । दरबारमार्गस्थित प्रहरी हिरासतमा राखिएका उनले बिहीबार बयान […]