बिबिध

एमसीसीको बि’रोध गर्नेहरु विकास बि’रोधी हुन् : सुनिता बराल

January 18, 2020 admin

काठमाडौं । अनेरास्ववियूकी नेतृ सुनिता बरालले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीमाथि भएको बहस बर्तमान केपी ओली सरकारले थालेको नयाँ अभ्यास भएको बताएकी छन् । यस अघिको सरकारले गरेको दुरगामी महत्वको कामलाई जनतामा बृहत बहसमा लगेर ओली सरकारले नयाँ अभ्यासको सुरुवात गरेको […]