
बिबिध
‘देशभक्त नेपाली भारतसंग सं,घर्ष गर्न तयार रहनुस् – मि,चिएको भूमि फि,र्ता गरौँ’
काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले कोरोना भाइरसको सं,कटका बेला भारतले मौका छोपेर अ,तिक्र,मण गरेको भूमि फिर्ता लिनुपर्ने बताएका छन्। शनिबार एक प्रेस वक्तव्य जारी गर्दै सीपी गजुरेलले भारतीय सेनाले सडक बनाइरहेकोबारे पटक पटक जानकारी गराउँदा पनि सरकारले नसुनेको बताएका […]