
सरकारको सूचना कसले पुर्याउँछ भारतीय दूतावास ? मन्त्रीहरुको फोन ट्यापिङ गर्ने
काठमाडौं। प्रधानमन्त्री केपी ओलीले आफ्ना मन्त्रीहरुलाई गोपनीयता उल्लंघन गरे कानून लाग्ने भन्दै तर्साएका छन्। मन्त्रिपरिषद्को जेठ ९ गते शुक्रबारको बैठकमा सरकारको गोपनीयता कायम गर्न नसकेको भन्दै उनी आ,क्रोशित थिए। सरकारका निर्णय कहाँ कहाँ पुग्छन् भन्नेबारे केही नबताए पनि उनको संकेत […]