राष्ट्रिय खबर

शनिबारको सचिवालय बैठकमा प्रचण्ड र माधव नेपालको मुख्य एजेण्डा – प्रधानमन्त्री ओलीको राजीनामा !

May 1, 2020 admin

काठमाण्डौं, १९ वैशाख । सत्तारुढ नेकपाको शनिबार बस्ने सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीको राजीनामालाई मुख्य विषय बनाउने भएको छ । सो समूहका नेताहरुले अध्यक्षसमेत रहेका ओलीले बिहीबारको सचिवालय बैठकमा […]