बिबिध

संविधान संशोधन रोक्न ‘रअ’ सक्रिय – लैनचौरमा नेताहरूको आउजाउ

May 24, 2020 admin

काठमाडौं, ११ जेठ । सरकारले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधनको विधेयकलाई असफल बनाउन नेपाली कांग्रेसका केही सीमित नेताहरूका साथै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीका नेताहरू सक्रिय भएका छन् । भारतीय राजदूतावास लैनचौरको उक्साहटमा कांग्रेसका उपसभापति विलेन्द्र […]