
बिबिध
‘मेरो इन्डियन साथीसंग कसरी फेस गर्ने’ भन्ने नायिका राउतले अन्ततः मागिन माफ
काठमाडाैं । ‘मेरो इन्डियन साथीसंग कसरी फेस गर्ने’ भन्दै नेपाल-भारतबीचको सीमा विवादबारे दिएको अभिव्यक्तिका कारण विवादास्पद बनेकी वर्षा राउतले माफी मागेकी छन् । वर्षाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत लामाे स्टाटस राख्दै माफी मागरेकी हुन् । बाेल्दै जाँदा जिब्रो चिप्लिए पनि […]