राष्ट्रिय खबर

लकडाउन छल्दै काठमाडौंबाट गोरखा पुगेका सईलाई युवाहरूले बाटोबाटै फर्काइदिए

April 16, 2020 admin

काठमाडौं । काठमाडौंबाट लकडाउन छल्दै गोरखा पुगेका नेपाल प्रहरीका एक जना नायब निरीक्षकलाई गोरखाका युवाहरूले बाटोबाटै फर्काइदिएका छन्। ड्रेसमै बा २१ च १२६१ नम्बरको स्कारपियो लिएर बिहीबार बिहान गोरखा पुगेका सई पिके यादवलाई बाह्रकिलोबाट फर्काइएको हो। स्थानीय युवा अनिल कुँवरका […]