
राष्ट्रिय खबर
लकडाउन छल्दै काठमाडौंबाट गोरखा पुगेका सईलाई युवाहरूले बाटोबाटै फर्काइदिए
काठमाडौं । काठमाडौंबाट लकडाउन छल्दै गोरखा पुगेका नेपाल प्रहरीका एक जना नायब निरीक्षकलाई गोरखाका युवाहरूले बाटोबाटै फर्काइदिएका छन्। ड्रेसमै बा २१ च १२६१ नम्बरको स्कारपियो लिएर बिहीबार बिहान गोरखा पुगेका सई पिके यादवलाई बाह्रकिलोबाट फर्काइएको हो। स्थानीय युवा अनिल कुँवरका […]