बिबिध

राजेशपायलले आस्था राउतलाई भने,- शाहरुख खानलाई त झन् प्रहरीले कट्टुमै चेक गरेको थियो !

January 18, 2020 admin

काठमाडौं । पछिल्लो समय चर्चित गायिका आस्था राउत विवादमा परेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका सुरक्षाकर्मीले आफूमाथि अ’भद्र व्यवहार गरेको भन्दै बिहीबार गायिका राउतले आ’पत्ति जनाएको भिडियो सार्वजनिक गरेकी थिइन् । उक्त भिडियोका कारण उनी अहिले वि’वादमा परेकी हुन् […]