बिबिध

युएईमा १८ जना नेपाली चढेको बस दु’र्घट’ना, ६ जनाको मृ’त्यु

January 16, 2020 admin

काठमाडौं, २ माघ । संयुक्त अरब ईमिरेट्सको राजधानी आवुधावीमा १८ जना नेपालीसहित २४ जना सवार मिनिबस दु’र्घट’ना परेको छ । आवुधावी प्रहरीका अनुसार बिहीबार बिहान भएको दु’र्घट’नामा परेर अहिलेसम्म ६ जनाको मृ’त्यु भएको छ भने १९ जना घा इते भएका […]