राष्ट्रिय खबर

शेखर कोइरालाले पार्टी हाँक्न सक्दैनन् : पूर्वमन्त्री बस्नेत

December 6, 2019 admin

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले शेखर कोइरालाले पार्टी हाँक्न नसक्ने दाबी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको ‘नेपाली बहस’ नामक कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले […]