
राष्ट्रिय खबर
संसदको कार्यसूचीबाट संविधान संशोधन प्रस्ताव हट्दा भारतीय मिडियामा जितको नाराबाजी !
काठमाडौं । बुधबार दिनभर भारतीय सञ्चारमाध्यमहरुले नेपाल संविधान संशोधनबाट पछि हटेको हल्ला चलाए । कतिपयले त नेपाली काँंग्रेसले नेपाल हालै जारी गरेको नक्सा संसदबाट पारित गराउने प्रस्ताव अस्वीकार गरेको सम्मका न्यूज बनाए । संसद सचिवालयले बुधबार विहान जारी गरेको कार्यसूचीमा […]