राष्ट्रिय खबर

अन्तराष्ट्रीय सीमा नाका र हवाई उडान जेठ १८ सम्म ब,न्द

May 6, 2020 admin

काठमाडौँ २४ वैशाख । सरकारले अन्तर्राष्ट्रीय सीमा नाका र अन्तर्राष्ट्रीय तथा राष्ट्रीय हवाई उडान जेठ १८ गतेसम्म ब,न्द गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी भारतमा कोरोना सं,क्रमितको संख्या बढिरहेका बेला सीमा नाका र हवाई उडान जेठ […]