स्वास्थ्य

सा’वधान ! नेपाल भ्रमण बर्ष २०२० मनाउदै गर्दा ‘कोरोना भा’इरस’ नेपालमा पनि भित्रन सक्छ

January 19, 2020 admin

काठमाण्डौ । विश्वमा बेलाबेलामा विभिन्न रोगको संक्रमण फैलिने गरेको छ । त्यसको असर नेपालमा पनि पर्ने गरेको छ । पछिल्लो समय चिनमा फैलिएको कोरोना भाइरसबाट नेपाली नागरिक पनि संक्रमित भएको हल्ला फैलियो । स्वास्थ्य परीक्षणपछि उक्त भाइरस नेपालीमा नरहेको पुष्टी […]