विश्व खबर

परिवार गु’माएपछि एक्लै खेती गरेर जीवनयापन गर्दै यी १० वर्षे बा’लक

December 5, 2019 admin

दश वर्षका डैंग वैन ख्युएन भियतनामको एउटा गाउँमा एक्लै बस्छन् । ख्यूएनको बाबु आमा दाजुभाई दिदीबहिनी कोही पनि छैनन् । उनले परिवारका सबै सदस्य गुमाइसकेका छन् । उनकी हजुरआमा पनि नातिलाई छाडेर अर्कै पुरुषसँग विवाह गरेर गइसकिन् । सबैले साथ […]