स्वास्थ्य

भरतपुर अस्पतालको आइसोलेसनमा रहेका दुई जनामा कोरोना सं,क्रमण देखियाे

April 17, 2020 admin

केदार शर्मा, चितवन, ५ वैशाख । भरतपुर अस्पतालको आइसोलेसन कक्षमा रहेका दुई जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुरकै प्रयोगशालामा गरिएको ‘पिसीआर’ परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । यहाँकाे ल्याबमा कोरोना भाइरस पोजेटिभ देखिएपछि थप परीक्षण गरी निर्क्याैल गर्नका लागि […]