
प्रधानमनत्री ओलीलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था संविधानमा छैन् – बाबुराम भट्टराई
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीले बाहेक अरुले हटाउन सक्ने व्यवस्था संविधानमा नभएको स्पष्ट पारेका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मदन भण्डारीको ६९औं […]