राष्ट्रिय खबर

प्रधानमन्त्रीज्यु राजीनामा दिएर जी र्ण शरीरलाई आराम दिनुस – डा. भट्टराई

May 8, 2020 admin

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले जीर्ण शरीरलाई आराम दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे । भट्टराईले कोरोना भाइरस (कोभिड–१९) सं,क्रमणमा सरकारले लकडाउनबाहेक केही राम्रो […]

बिबिध

मासिने बेलामा कमिलाको पखेटा लाग्छ रे – बाबुराम भट्टराई

April 27, 2020 admin

काठमाण्डौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मासिने बेलामा कमिलाको पखेटा लाग्ने बताएका छन । रेडियो नेपालले लिएको अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री केपी ओलीविरु,द्ध अ,शिष्ट भाषा प्रयोग गरेको भन्दै माफी मागेको विज्ञप्ति सार्वजनिक पछि एक ट्वीट गर्दै उनले यस्तो बताएका हुन । […]

राष्ट्रिय खबर

कोरोनाविरु,द्ध ल,ड्न भट्टराई र गिरीलगायतले बनाए संयोजन समिति

April 4, 2020 admin

काठमाडौं । कोभिड-१९ विरुद्धको ल,डाइँमा सरकारका कामलाई रचनात्मक सहयोग पुऱ्याउन र आवश्यक सुझाब दिन राजनीतिक दलका नेता र नागरिक समाजका अगुवाले संयोजन समिति बनाएको नयाँ पत्रिकामा समाचार छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र राजनीतिज्ञ एवं सांसद प्रदीप गिरीलगायतले कोरोना […]

बिबिध

उखु चोर्ने पृथ्वीनारायण शाहलाई धेरै धूपबत्ती गरिरहनु पर्दैन : बाबुराम भट्टराई

January 12, 2020 admin

काठमाडाैं । समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पृथ्वीनारायण शाहलाई धेरै धूपबत्ती गरिरहनु नपर्ने बताउनुभएको छ । उहाँले पृथ्वीनारायण शाहलाई एकथरीले देवत्वकरण र अर्काथरीले दानवीकरण गर्ने ‘लिगलिगे दौड’ हुनु शोभनीय नभएकाे बताउनुभएकाे छ । सामाजिक सञ्जाल […]