राष्ट्रिय खबर

यीहुन् नेपालकी प्रथम महिला प्रहरी

December 5, 2019 admin

८७ वर्ष लागेकी काठमाण्डौकी चैतमाया डङ्‌गोलले सपनामा पनि सोचेकी थिइनन् उनले सुरक्षा निकायमा ३२ वर्ष बिताउछु भनेर। चावहिल गणेशस्थान नजिकै बस्ने व्यापारिक पृष्ठभूमिका कान्छा डङ्‌गोल र तरिमाया डङ्‌गोलकी जेठी छोरी चैतमायालाई प्रहरीमा जागिर लगाउनु परिवारको कुनै लालसा पनि थिएन। तर […]