
गणतन्त्रको दिवसमा प्रधानमन्त्री ओलीले जनतालाई दिए यस्तो उपहार ‘बन्छ नमूना नेपाल’ (भिडियो सहित)
काठमाडौं । ‘स्वदेशमै रोजगारी, स्वदेशमै बास । रोजिँदैन प्रवास, अब गर्ने देश विकास’ । कविता लेखनमा परिचय बनाएका केपी ओली अब गीतकारका रूपमा पनि चिनिएका छन् । गणतन्त्रको दिवसको अवसरमा उनको गीत ‘बन्छ नमूना नेपाल’ आज युट्युबमा रिलिज भएको छ […]