
प्रधानमन्त्री ओलीले भने,- पार्टीले जे भन्छ त्यहि मान्छु
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले गरेको निर्णय मान्ने बताएका छन् । सचिवालय बैठक सकिएलगत्तै पार्टीका वरिष्ठ नेता झलनाथ खनालले एमसीसीका सम्बन्धमा प्रधानमन्त्री ओलीले पार्टीको निर्णयबमोजिम नै अघि बढ्ने […]