राष्ट्रिय खबर

नेपालमा ३ वर्षभित्र आफ्नै ध्वजावाहक पानी जहाज

May 15, 2020 admin

नेपाल सरकारले ३ वर्षभित्रै आफ्नै ध्वजावाहक पानी जाहाज चलाउने भएको छ। नेपालको आफ्नै पानीजाहाज भारतको आन्तिरिक समुन्द्रसम्म जानसक्ने गरी तयारी गरिएको राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी दिइन्। आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्षदेखि […]