राष्ट्रिय खबर

भारतले सेना प्रमुखलाई बोल्न लगाउनुको अर्थ ध,म्की हो

May 17, 2020 admin

काठमाण्डाै । सङ्घीय संसद् अन्तर्गतको परराष्ट्र सम्बन्ध तथा श्रम समितिका सदस्यहरुले कालापानी र लिपुलेक अ,तिक्रमणबारे भारत सरकारले त्यहाँको सेना प्रमुखलाई बोल्न लगाएकाेमा आ,पत्ति प्रकट गरेका छन् । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवानेको अभिव्यक्तिको नेपाल सरकारले कु,टनीतिक रूपमा खण्डन गर्नुपर्ने […]