
राष्ट्रिय खबर
गोरखादेखि काठमाण्डौसम्मको ‘एकीकरण’ पदमार्गमा नेपाली सेनाको पदयात्रा
गोरखा । नेपाली सेनाले गोरखादेखि काठमाण्डौसम्मको एकीकरण पदमार्गमा पदयात्रा सुरु गरेको छ । राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको नेपाल एकीकरण अभियानलाई हर्षाेल्लासका साथ मनाउन र नेपाल भ्रमण वर्ष २०२० को प्रचार-प्रसारका लागि गोरखादेखि काठमाण्डौसम्मको ऐतिहासिक पदमार्गमा पदयात्रा सुरु गरिएको हो । […]