
बिबिध
दीपकराज गिरीले आस्था राउतलाई दिए यस्ताे सुझाव
काठमाडौं, ४ माघ । गायिका आस्था राउत वि’वादमा तानिएपछि यतिखेर सामाजिक संजाल तातिएको छ। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा प्रहरीले आफूमाथि दुर्’व्यवहार गरेको भन्दै राउतले सामाजिक संजालमा भिडियोमार्फत गाली गरेपछि उनी विवादमा तानिएकी हुन् । गायिका […]