राष्ट्रिय खबर

आसुरी प्र’वृत्ति बढ्यो : पूर्वराजा

December 7, 2019 admin

पाल्पा । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले आसुरी प्रवृत्ति बढिरहेकाले आफूले देश र जनताको कल्याणका लागि दैवी शक्तिको आराधना गरिरहेको बताएका छन् । उनले शुक्रबार पाल्पामा आयोजित कार्यक्रममा भने, ‘यो समय नै त्यस्तो छ। अलिकति आसुरीहको बाहुल्य भएको छ। त्यसैले फेरि […]