
राष्ट्रिय खबर
चालकले अनिवार्य जुत्ता लगाउनुपर्ने, अन्यथा ज’रिवाना
काठमाडौं । सबै प्रकारका सवारीसाधन चलाउँदा सवारी चालकले अनिवार्य रुपमा जुत्ता लगाउनै पर्ने भएको छ। यसैगरी अबदेखि सबै प्रकारका सार्वजनिक सवारीसाधनमा अनिर्वाय रुपमा भाडादर टाँस्नुपर्ने भएको छ। यातायात व्यवस्था विभागले एक सुचना जारी गर्दै सवारीसाधनमा भाडादर टाँस्न निर्देशन दिएको छ। […]