राष्ट्रिय खबर

एकाएक क्याबिनेटमा कसरी पुग्यो दल विभाजनसम्बन्धी विधेयक ? मन्त्रीहरु नै छ,क्क

April 20, 2020 admin

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक चर्चामै नरहेको दल विभाजनसम्बन्धी ऐनलाई संशोधन गर्न मन्त्रिपरिषदमा अध्यादेश ल्याउन गरेको प्रस्तावले राजनीतिक वृत्तमा अनेकन चर्चा र टिप्पणी हुन थालेको रातोपाटीमा समाचार छ । कतिपयले नेकपा फुटाउन प्रधानमन्त्री ओलीले यस्तो अध्यादेश ल्याएको अनुमान […]