
राष्ट्रिय खबर
राहतका लागि मजदुर खोज्दै कृष्ण मल्ल
काठमाडौं । नेपाल चलचित्र कलाकार संघका पूर्वअध्यक्ष कृष्ण मल्ल मुलुक लकडाउनले दैनिक गुजारा चलाउन समस्यामा परेका पी,डित मजदुर खोज्दै राहत वितरण गरिरहेका छन् । कलाकार मल्ल पत्रपत्रिकामा प्रकाशित समाचार पढेर पी,डित परिवारलाई खोज्दै खाद्यान्न सहयोग गर्दै आएका छन् । राजधानी […]