
बिबिध
भिसाको अवधि सकिएकालाई मलेसियाले स्वदेश फर्कन १४ दिनको समय दिने – कुवेतमा झण्डै २६ सय नेपाली स्वदेश फर्कने दिन पर्खंदै
काठमाण्डौ । कोरोनाको जोखिमकै बेला कुवेतपछि मलेसिया सरकारले पनि अवैधानिक श्रमिकका लागि आममाफीको समय दिने भएको छ । मलेसियाले भिसाको अवधि सकिएकालाई स्वदेश फर्कन १४ दिनको समय दिन लागेको हो । कुवेतमा आममाफीको लागि आवेदन दिने म्याद पनि सकिसकेको छ […]