राष्ट्रिय खबर

डेढ करोड मूल्यको गाडी किन्दै पानीजहाज कार्यालय

May 6, 2020 admin

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको पानीजहाज कार्यालय ललितपुर एकान्तकुनाले झण्डै डेढ करोड मूल्यको एसयूभी गाडी खरिद गर्ने भएको छ। कार्यालयले १ करोड ४३ लाख ९८ हजार रुपैयाँको गाडी किन्नलागेको हो। यसका लागि कार्यालयले गत फागुन ८ मा विज्ञापन […]