राष्ट्रिय खबर

ओलीको पक्षमा हस्ताक्षर गर्न सांसदलाई ध,म्की !

May 1, 2020 admin

काठमाण्डौ, वैशाख १९ । सत्तारुढ दल नेकपाकी केन्द्रिय सदस्य गौरी ओलीले सांसदलाई प्रधानमन्त्री केपी ओलीको पक्षमा हस्ताक्षर नगरे जे पनि हुन सक्ने ध,म्की दिएको खुलासा भएको छ । प्रधानमन्त्री केपी ओलीको पक्षमा हस्ताक्षर नगरै जे पनि हुन सक्ने भन्दै ओलीले […]

बिबिध

ओलीकै अनुहार हेरेरै जनताले बहुमत दिएका हुन्

April 30, 2020 admin

नारायण गाउँले, ओलीकै अनुहार हेरेर जनताले बहुमत दिएका हुन् भन्ने तर्क सत्य हो । तर यो बहुमत दुई वर्षभित्रै बेजिंग-काठमाडौं चल्ने चुच्चे रेलका लागि हो । दुई वर्षभित्र घरघरमा पाइपबाट आउने ग्यासका लागि हो । दुई वर्षभित्र उत्तरतिर सातवटा नाका […]

राष्ट्रिय खबर

बालुवाटारमा प्रचण्ड र माधवलाई गा,ली गर्दै ओली पक्षको श,क्ति प्र,दर्शन

April 29, 2020 admin

काठमाण्डौं, १७ वैशाख । नेकपाभित्रको वि,वाद उ,त्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी ओली पक्षले हस्ताक्षर अभियान सञ्चालन गरेको छ । ओलीले संसदीय दलमा बहुमत पु¥याउने प्रयासस्वरुप हस्ताक्षर अभियान था,ल्न लगाएका हुन् । हस्ताक्षरकर्ता ओली पक्षीय सांसदहरु प्रधानमन्त्री निवास बालुवाटारमै भे,ला भएका […]