
राष्ट्रिय खबर
एमसीसीको वि’रुद्धमा डडेल्धुरामा निकालियो राँके जु’लुस
डडेल्धुरा । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको स्वाधीनताको वि’रुद्धमा भएको भन्दै डडेल्धुराका युवाहरुले प्र’र्दशन गरेका छन्। नेपालमा सैन्य अखडा राख्ने उद्देश्यले अमेरिकाले एमसीसी अगाडि सारेको भन्दै उनीहरुले डडेल्धुरा सदरमुकाममा राँके जु’लुस निकालेका छन्। एमसीसी सम्झौता राष्ट्रघाती भएको बताउँदै संसद्बाट […]