स्वास्थ्य

सुदूरपश्चिममा ९ जनाको आरडिटी रिपोर्ट पोजेटिभ

April 24, 2020 admin

कैलाली, १२ वैशाख । सुदूरपश्चिम प्रदेशमा ९ जनामा ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) रिपोर्ट पोजेटिभ देखिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले १० हजार २ सय ४ जनामा गरिएको परीक्षणमा ९ जनाको एण्टबडी पोजेटिभ देखिएको जानकारी दिएको छ । […]