बिबिध

भारतीय प्रोफेसर भन्छन्,- नेपाल कश्मिर होइन, नेपालकाे नयाँ नक्साकाे विरोध गर्नुकाे अर्थ छैन

May 21, 2020 admin

काठमाडौं, ८ जेठ । स्विडेनमा कार्यरत भारतीय नागरिक अशोक स्वैनले नेपालले जारी गरेको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई भारतले विरोध गर्नुको कुनै अर्थ नरहेको बताएका छन् । स्विडेनको उप्साला विश्व विद्यालयमा शान्ति र द्वन्द्व अनुसन्धान विषयका प्राध्यापकको रुपमा कार्यरत अशोकले […]