
विश्व खबर
६६ लाखले गु,माए अमेरिकामा जागिर
काठमाडौं । अमेरिकामा कोभिड १९ को महामा,रीसँगै जागिर गु,माउनेहरुको संख्या ह्वा,त्तै बढेको छ । अमेरिकाको श्रम विभागको पछिल्लो तथ्यांक अनुसार जागिर गुमाउनेहरुको संख्या ६६ लाख नाघेको छ । अघिल्लो साता बेरोजगारहरुको संख्या ३.३ मिलियन मात्रै रहेको विभागले तथ्यांक निकालेको थियो […]