राष्ट्रिय खबर

जब भारतीय अर्थमन्त्रीले भनिन्, ‘म धेरै प्याज खा दिनँ, चि न्ता नलिनु

१९ मंसिर २०७६, बिहीबार १७:१८ admin 0

एजेन्सी । अहिले नेपाल मात्र होइन छिमेकी मुलुक भारतमा पनि प्याजको चर्चा छ। प्याजको भाउ उकालो लाग्न थालेपछि महंगी नियन्त्रणका लागि भन्दै भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाइसकेको छ। नेपालमा पनि प्याजको उत्पादन न्यून हुने भएकाले […]

स्वास्थ्य

भान्सामा औ षधी : ग्या स्ट्रिकबाट  छुट कारा र क्या न्सर भगा उन मरिच

१९ मंसिर २०७६, बिहीबार १७:१४ admin 0

काठमाडाैं ।  जाडो याममा चियामा मरिच राखेर खाने चलन छ । प्रायः जाडो समयमा चियामा राखिने कालो मरिचले न्यानो गराउन मात्र होइन, स्वास्थ्यलाई फाइदा गर्दछ । यी हुन् मरिचका फाइदा मरिचको सेवनले पेटको दुखाई कम […]

राष्ट्रिय खबर

पाल्पा पुगेर पू र्वराजाले भने : ‘देश अहिले अ प्ठ्याराे अ वस्थामा रहेकाे छ’

१९ मंसिर २०७६, बिहीबार १७:०१ admin 0

पाल्पा: पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले मुलुकको परिस्थिति अप्ठ्यारो अवस्थामा रहेको बताएका छन्। मुलुकको अहित चाहनेहरूले विभिन्‍न चलखेल गरिरहेको उनले दाबी गरेका छन्। धार्मिक भ्रमणमा तानसेन आएका पूर्वराजा शाहले बिहीबार तानसेनस्थित श्री ७ रणउजिरेश्वरी भगवतीमा पूजाआरधना […]

राष्ट्रिय खबर

जहाँ जनताले बाटो न बनेर दु: ख पाएका छन् त्यहाँ अ नशन बस्छु : अध्यक्ष दाहाल

१९ मंसिर २०७६, बिहीबार १६:३८ admin 0

काठमाडौँ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समयमै बाटो बनेन भने आफू साँच्चै अनशन बस्ने बताएका छन। बिहीबार सुदुरपश्चिम प्रदेशको धनगढी पुगेका अध्यक्ष दाहालले पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘जहाँ पनि अनशनमा बस्छु […]

मनोरञ्जन

‘स क्किगोनी’ ! य स्तो छ आजको बाह्रौं भाग – हेर्नुहोस् भिडियोमा

१९ मंसिर २०७६, बिहीबार १६:२२ admin 0

काठमान्डौ । मिडिया हवकै प्रस्तुतिमा नयाँ कथावस्तु, नयाँशैली र नयाँ कलाकारका साथ ‘भद्रगोल’ प्रसारणमा आयो तर नयाँ ‘भद्रगोल’लाई दर्शकले मन पराएनन् र पहिलाकै टीम ‘भद्रगोल’मा आउन पर्यो भन्दै दर्शकले माग राखेपछि पुराना ‘भद्रगोल’का टीमले नयाँ […]

राष्ट्रिय खबर

डि’स्चार्ज भएसँगै प्रधानमन्त्री ओली ए’क्सनमा, के-के गर्लान् ?

१९ मंसिर २०७६, बिहीबार १६:१९ admin 0

काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली निकै आत्मविश्वासका साथ अस्पतालबाट डिस्चार्ज भए । केही दिन बालुवाटारमा आराम गर्ने भनिएपनि बिहिबारबाट काम थालिसकेका छन् । ओलीले निकटस्थ र सल्लाहकारहरुसँग परामर्श थालेर सरकारको कामकारबाहीलाई कडाईका […]

राष्ट्रिय खबर

यीहुन् नेपालकी प्रथम महिला प्रहरी

१९ मंसिर २०७६, बिहीबार १६:०६ admin 0

८७ वर्ष लागेकी काठमाण्डौकी चैतमाया डङ्‌गोलले सपनामा पनि सोचेकी थिइनन् उनले सुरक्षा निकायमा ३२ वर्ष बिताउछु भनेर। चावहिल गणेशस्थान नजिकै बस्ने व्यापारिक पृष्ठभूमिका कान्छा डङ्‌गोल र तरिमाया डङ्‌गोलकी जेठी छोरी चैतमायालाई प्रहरीमा जागिर लगाउनु परिवारको […]

विश्व खबर

परिवार गु’माएपछि एक्लै खेती गरेर जीवनयापन गर्दै यी १० वर्षे बा’लक

१९ मंसिर २०७६, बिहीबार १५:२२ admin 0

दश वर्षका डैंग वैन ख्युएन भियतनामको एउटा गाउँमा एक्लै बस्छन् । ख्यूएनको बाबु आमा दाजुभाई दिदीबहिनी कोही पनि छैनन् । उनले परिवारका सबै सदस्य गुमाइसकेका छन् । उनकी हजुरआमा पनि नातिलाई छाडेर अर्कै पुरुषसँग विवाह […]

राष्ट्रिय खबर

साहेव ! कतारको भिसा लाग्यो, राजीनामा स्वीकृत गरिपाउँ

१२ कार्तिक २०७६, मंगलवार १८:२७ admin 0

काठमाडौं। सत्य सेवा सुरक्षणमको नारासहित शान्ति सुरक्षामा खटिने नेपाल प्रहरीभित्र जागिर छोड्नेको लर्को लाग्न थालेको छ। २४ घण्टे ड्युटीबाट पेट पाल्न मुस्किल भएपछि देशका सुरक्षा अंगभित्र मात्र होइन, निजामती सेवाका कर्मचारीहरु पनि स्थायी जागिर छोडेर […]

राष्ट्रिय खबर

महराको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझायो

८ कार्तिक २०७६, शुक्रबार १२:१७ admin 0

काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार प्रयास आरोपकाे अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। शुक्रबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्रका महराविरुद्धको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको […]

1 520 521 522 523