राष्ट्रिय खबर

नेता गगनकुमार थापाले पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने गरी भएको निर्णयमाथि प्रश्न

July 10, 2021 Desk 1

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने गरी भएको निर्णयमाथि प्रश्न उठाएका छन् । विदेशमा उपचार गरेको खर्च नव्यहोर्ने व्यवस्था कानूनमा हुँदाहुँदै निर्णय हुनु गलत भएको थापाले जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता थापाले आफूले नै विदेशमा उपचार गर्दा खर्च […]

राष्ट्रिय खबर

भित्र वार्ता शुन्य, बाहिर प्रचार सकारात्मक

July 9, 2021 Desk 1

काठमाडौं । नेकपा एमालेभित्रको पार्टी विवाद समाधानको लागि गत सोमवारबाट निरन्तर बैठक बसिरहेको छ । कार्यदलका सदस्यहरुले मंगलवारबाट वार्ता सकारात्मक भइरहेको बताएका थिए । लामो समयपछि बुधवार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच समेत भेटवार्ता भएको थियो । त्यसबाट पार्टी एकता हुनेमा […]

राष्ट्रिय खबर

जसपामा सहमति नभएपछि अब के गर्छ निर्वाचन आयोग ?

July 6, 2021 Desk 1

जनता समाजवादी पार्टी (जसपा) नेपालमा देखिएको विवाद समाधानका लागि निर्वाचन आयोगले अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्षसँग छलफल गरेको छ । तर छलफलमा सहमति नजुटेपछि दुवै पक्ष पार्टी विभाजित गराउन तयार भएका छन् । जसपासँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपा विवादको समाधान […]

खेलकुद

के फाइनलमा भेट्लान त नेयमार र मेस्सी ?

July 4, 2021 Desk 1

काठमाडौं । जारी कोपा अमेरिका २०२१ अन्तर्गत क्वार्टर फाइनल चरणका सम्पूर्ण खेल सकिएका छन्। कुल १० राष्ट्र सम्मिलित यस संस्करणको कोपा अमेरिकामा अब मात्र ४ राष्ट्र बाँकि रहेका छन्। क्वार्टर फाइनल चरणबाट दुई उपाधि दावेदार टोलीहरु बाहिरिए। सन् २०१५ र सन् २०१६ को कोपा विजेता चिले ब्राजिलसँग क्वार्टर […]

स्वास्थ्य

संक्रमित भन्दा निको हुने ७ सयले बढी, मृ,तक कति ?

July 3, 2021 Desk 1

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ३२८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । १० हजार १३३ जनाको परीक्षण हुँदा २३२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। सोही अवधिमा तीन हजार ०६६ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । यस्तै १९ जनाको मृ,त्यु […]

राष्ट्रिय खबर

प्रधानमन्त्री ओली;‘अब भ्याक्सिन लगातार आउँछ’

July 3, 2021 Desk 1

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोना भाइरस विरुद्धको खो,प लगाउने अभियान नै चल्ने दावी गरेका छन् । शनिबार काठमाडौंमा त्रिशुली-प्रसारण लाइन र सबस्टेसनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले केही समय खो,प पाउन समस्या भए पनि मित्रराष्ट्रहरुसँगको संवादका कारण खोपमा देखिएको समस्या समाधान भएको बताए । ‘अब […]

स्वास्थ्य

थाइराइड बाट बच्न यी ५ चीजबाट जोगिनुस्

July 3, 2021 Desk 1

थाइराइडका रोगीको संख्या पछिल्ला दिनमा बढीरहेको अध्ययनहरुले देखाएका छन् । भारतमा गरिएको एक अध्ययन अनुसार चेतनाको अभावका कारण यो रोगका पीडितको संख्या बढिरहेको छ । थाइराइडका कारण, स्वास्वासप्रस्वास, कोलस्ट्रोलको समस्या, डिप्रेसन, डायविटीज, इसोमनिया तथा मुटाका बिरामीको खतरा बढेको छ । चिकित्सकहरुका अनुसार खानपानमा ध्यान नदिँदा थाइराइड बढ्दै जान्छ […]

राष्ट्रिय खबर

ओलीलाई नेपालले तपाईको फोन उठाउन मन थिएन भनेपछि…

July 2, 2021 Desk 1

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले पटक पटक वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न चाहे पनि समय नदिएको गुनासो गरेका छन् । आज एमालेको १३ औँ केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले आफूले पार्टी एकताको विषयमा कुरा गर्न चाहे पनि नेपालले कुरै गर्न नचाहेको गुनासो गरे । बैठकलाई […]

राष्ट्रिय खबर

आजबाट प्रधानमन्त्री तर्फका कानून व्यवसायीको बहस सकिँदै

July 2, 2021 Desk 1

काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दामा आज पनि सरकारी पक्षका कानून व्यवसायीहरुले निरन्तर बहस गर्दैछन्। प्रधानमन्त्री केपी शर्मा ओली तर्फका कानून व्यवसायीहरुलाई छुट्याइएको समय मध्ये अब कुल १ घण्टा ३० मिनेट समय बाँकी रहेको छ । जसमा १३ जना कानून व्यवसायीहरुले बहस गर्ने समय पाएका छन् । आज […]

राष्ट्रिय खबर

‘प्रधानमन्त्रीले कुनै विकल्प नदेखेपछि संसद विघटन गर्नुपर्‍यो’;अग्नि खरेल

July 1, 2021 Desk 1

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्चको संवैधानिक इजलासमा बहस जारी छ । सोमवारबाट सरकारी पक्षका कानून व्यवसायीहरुले बहस गरिरहेका छन् । यसैक्रममा आज शुरुवाती चरणमा बहस गर्दै पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै विकल्प नरहेको कारण संसद विघटन गर्नुपरेको जिकिर गरेका छन्। “७६(२) को […]

राष्ट्रिय खबर

एमाले स्थायी कमिटीमा थपिए ८ सदस्य ,को को थपिय नामावली सहित

June 30, 2021 Desk 1

नेकपा एमालेले स्थायी कमिटीमा ८ जनालाई मनोनयन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले पूर्व माओवादी खेमाका ४ र एमालेतर्फका ४ जनालाई स्थायी कमिटीमा मनोनयन गरेको हो । यसअघि एमाले स्थायी कमिटीमा नरहेका तर नेकपा क्रियाशील रहेको समयमा स्थायी कमिटीमा रहेका रामबहादुर थापा, […]

राष्ट्रिय खबर

शुरु भयो एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक

June 30, 2021 Desk 1

काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी अन्तिम बैठक बालुवाटारमा शुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब १ घण्टा ढिला गरि शुरु भएको हो । आजको बैठकले पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउनेबारे निर्णय गर्ने बुझिएको छ । आजको बैठकमा वरिष्ठ नेता […]

खेलकुद

युरो कप २०२० : क्वार्टर फाइनलमा को-को भिड्दै ?

June 30, 2021 Desk 1

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत अन्तिम १६ का सम्पूर्ण खेल समापन भएका छन्। कुल २४ राष्ट्र सम्मिलित यस प्रतियोगितामा समूह चरणका खेल अन्त्य हुँदा ८ राष्ट्र बाहिरिए। त्यस्तै अन्तिम १६ का खेल सकिँदा अर्को ८ राष्ट्र प्रतियोगिताबाट बहिरिसकेका छन्। अन्तिम १६ का ‘नकआउट’ खेलबाट बाहिरिने टोलीहरूमा […]

खेलकुद

अर्जेन्टिनाद्वारा बोलिभिया पराजित, मेस्सीले गरे दुई गोल

June 29, 2021 Desk 1

काठमाडौं । जारी कोपा अमेरिका २०२१ अन्तर्गत मंगलवार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४-१ गोलले पराजित गरेको छ। ब्राजिलको माटो ग्रोसोस्थित ‘एरेना पान्टानाल’मा भएको दक्षिणी समूहको खेलमा अर्जेन्टिनाले शुरुवाती ६ मिनेटमै अग्रता लिएको थियो। कप्तान लियोनल मेस्सीको पासमा मिडफिल्डर एलेजेन्द्रो गोमेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। पहिलो […]

राष्ट्रिय खबर

प्रदेश १ र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

June 28, 2021 Desk 1

काठमाडौं । आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । आज देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । हाल देशभर मनसुनी वायुको […]

खेलकुद

बेल्जियम र पोर्चुगलबीचको खेल आज : कसले मार्ला बाजी ?

June 27, 2021 Desk 1

युरोकपको राउन्ड अफ १६ मा आइतवार निकै महत्त्वपूर्ण प्रतिस्पर्धा हुन गइरहेको छ । स्पेनको सेभिलमा बेल्जियम र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । बेल्जियमले यस प्रतियोगितामा अहिलेसम्म सबै खेल जितिसकेको छ भने पोर्चुगल साबिक विजेता हो । बेल्जियमले ग्रुप चरणमा सबै खेल जितेर उच्च उत्साह कायम राखेको भए पनि पोर्चुगल […]

1 2 3 4 5 180