स्वास्थ्य

छिनछिनमा रिसाइरहने, झोक्किने र रोइरहने हुन्छन्,बच्चामा यसरी गराउनुस् शान्त स्वभावको विकास

July 21, 2021 Desk 1

केही बच्चाहरू छिनछिनमा रिसाइरहने, झोक्किने र रोइरहने हुन्छन् । जसले गर्दा अभिभावक हैरान भइरहन्छन् । बच्चाले भावना र आक्रोशमाथि नियन्त्रण गर्न नसकेको अभिभावकले प्रस्टै देख्छन् । तर यस्तो बेला के गर्ने ? धेरै अभिभावकले समाधान पहिल्याउन सक्दैनन् । सामान्यतया बच्चा रिसाउनु, रुनु र आक्रोशित हुनुलाई स्वाभाविक नै मानिन्छ […]

राष्ट्रिय खबर

राजीनामा फिर्ता लिन गरेको आग्रहमा भीम रावलले भने-

July 21, 2021 Desk 1

प्रदेशका मन्त्री तथा एमालेका प्रदेशसभा सदस्यहरूले नेता भीम रावललाई सांसद पदबाट राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । उनको निवासमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए । ‘सुदूरपश्चिमको अभिभावक, सक्रिय राजनीतिमा लागेको व्यक्ति संघीय संसदमा रहिरहन पर्छ । […]

राष्ट्रिय खबर

किन लम्बियो रेल सञ्चालनको प्रक्रिया ?

July 21, 2021 Desk 1

काठमाडौं । जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै किसिमका तयारी पूरा भएको छ । पूर्वाधार, जनशक्ति लगायतका सबै तयारी भइसकेकाले अब नेपाल र भारतका सरकारबीच समझदारी गरेर रेल सञ्चालन गर्न सकिने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ। हिजोआज नै रेल सञ्चालन गर्ने गरी तयारी गरिएकामा सरकार परिवर्तन भएकाले […]

राष्ट्रिय खबर

नागरिकको जीवन रक्षा राष्ट्रको पहिलो दायित्व : गृहमन्त्री

July 18, 2021 Desk 1

काठमाडौं । बाल अभियन्ता प्रेन्सा रेग्मीले समाजमा बढेको हत्या, हिंसा र बलात्कार जस्ता जघन्य अपराधबाट देशलाई जोगाउनु पर्ने बताएकी छन् । आज गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँडलाई भेटेर उनले जघन्य अपराधबाट मुक्ति दिँदै महिला र बालबालिकालाई सुरक्षा दिन कडा कानून बनाउन आग्रह गरेकी थिइन्। समाजमा नकारात्मक प्रभाव धेरै परिरहेकोे […]

राशिफल

तपाइको यो साता कति शुभ? हेर्नुहोस् साउन ३ गते देखी ९ गतेसम्मको साप्ताहिक राशिफल

July 18, 2021 kandai kanda 1

२०७८ साउन ३ गते देखी साउन ९ गतेसम्मको साप्ताहिक राशिफल (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) साताको प्रारम्भमा नयाँ लगानि गर्न समयले साथ दिनेछ । साजेदारीकार्यका क्षेत्रमा समय उत्तम रहनेछ । सोमबार पश्चात स्वास्थका क्षेत्रमा सामन्य समस्या उत्पन्न हुन सक्नेछ । बिश्वासीला […]

राष्ट्रिय खबर

माधव कुमार नेपाललाई भेट्न प्रचण्ड पुगे कोटेश्वर

July 17, 2021 Desk 1

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर पुगेका छन् । केहीबेर अघि प्रचण्ड नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् । पछिल्लो विकशित राजनीतिक घटनाक्रम बारे छलफल गर्न प्रचण्ड कोटेश्वर पुगेका स्रोतले बताएको छ ।

राष्ट्रिय खबर

कोरोनाका २ हजार ३ सय ९८ सं,क्रमित थपिए, १२ जनाको मृ,त्यु

July 13, 2021 Desk 1

नेपालमा कोरोनाभाइरस (कोभिड १९) का २ हजार ३ सय ९८ संक्रमित थपिएका छन् । पीसीआर र एन्टीजेन विधिबाट गरिएको ११ हजार १२ परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको मृ,त्यु भएको छ । यससँगै मृ,तकको संख्या […]

राष्ट्रिय खबर

देउवा र प्रचण्डबीच मन्त्रालय बाँडफाँडबारे छलफल

July 13, 2021 Desk 1

प्रधानमन्त्री नियुक्त हुन लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलवार सरकारमा सहभागिता लगायतका विषयमा छलफल भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवा र प्रचण्डबीच मंगलवार दिउँसो छलफल भएको हो । सर्वोच्च अदालतको फैसला बमोजिम देउवाले मंगलवार साँझ प्रधानमन्त्रीको शपथ […]

राष्ट्रिय खबर

एमाले स्थायी कमिटी बैठक बस्दै, यी हुन् ३ मुख्य एजेण्डा

July 13, 2021 Desk 1

मंगलवार नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । दिउँसो एक बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको एमाले सचिव शेर बहादुर तामाङले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार आज बस्ने स्थायी कमिटी बैठकमा मुख्यगरी तीन एजेण्डामा छलफल हुनेछ । बैठकमा एमाले भित्रको आन्तरिक विवाद मिलाउनका लागि गठित कार्यदलमा भएको […]

राष्ट्रिय खबर

राष्ट्रपति कार्यालयमा सपथको तयारी , शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त

July 13, 2021 Desk 1

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको र साँझ ६ बजे सपथको तयारी भइरहेको राष्ट्रपति कार्यालय स्रोतले लोकपथलाई जानकारी दिएको छ । राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्त […]

राष्ट्रिय खबर

प्रतिनिधि सभा विघटन मुद्दामा फैसला आज आउन सक्ने

July 12, 2021 Desk 1

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको मुद्दामा आज अन्तिम टुंगो लगाउँदैछ । जेठ ७ गते राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा विपक्षी गठबन्धनको तर्फबाट दाबी गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको निवेदनलाई खारेज गर्दै प्रतिनिधि सभा विघटन गरेपछि […]

राष्ट्रिय खबर

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, नेपाल पक्षको उपस्थिती रहला ?

July 12, 2021 Desk 1

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ । आइतवार राति एमाले एकताका लागि कार्यदलले १० बुँदे सहमती गरेसँगै बैठक बोलाइएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । पार्टीलाई पूर्ववत रुपमा फर्किएको भन्दै एमालेको सबै पक्षलाई समेटेर बैठक बोलाइएपनि वरिष्ठ नेता माधवकुमार […]

राष्ट्रिय खबर

वरिष्ठ नेता पौडेल; कांग्रेसको नेतृत्व परिवर्तन हुनु अत्यावश्यक छ

July 11, 2021 Desk 1

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक रहेको बताएका छन् । शनिवार क्रियाशिल सदस्य छानविन समितिले काम गरिरहेको ठाउँमा कामको अवलोकन गर्न पुगेका नेता पौडेलले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै सभापति शेरबहादुर देउवाको नेतृत्व परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । उनले वर्तमान […]

राशिफल

तपाइको यो साता कति शुभ? – हेर्नुहोस् असार २७ गते देखी साउन २ गतेसम्मको साप्ताहिक राशिफल

July 10, 2021 kandai kanda 1

२०७८ असार २७ गते देखी श्रावण २ गतेसम्मको साप्ताहिक राशिफल (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) साताको प्रारम्भमा सामाजिक कार्यमा अग्रसरता जनााउने अवसार प्राप्त हुनेछ । पद प्रतिष्ठामा बृद्धिहुने योग रहेकोछ । मान्यजनहरुको साथ सहयोगमा जटिल कार्य हरु सम्पादित रहनेछन । पूराना […]

राष्ट्रिय खबर

नेपालपछि देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठमा

July 10, 2021 Desk 1

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटन उनको निवास बूढानीलकण्ठ पुगेका छन् । शनिवार दिउँसो माधव नेपालसँग भेटवार्ता गरेपछि प्रचण्ड देउवालाई भेटन बूढानीलकण्ठ पुगेका हुन् । प्रचण्ड र देउवाबीच दिउसो सवा तिन बजेदेखि छलफल भएको हो । नेकपा एमाले विवाद सहमति उन्मुख भएको […]

राष्ट्रिय खबर

एमालेमा सहमति जुट्दै गर्दा प्रचण्ड र नेपालबीच भेटवार्ता

July 10, 2021 Desk 1

काठमाडौं । एमालेमा सहमति जुट्दै गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता एवम पूर्वप्रधानमन्त्री माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । नेता नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर स्थित नेता नेपालको निजी निवास पुगेका थिए । उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको बताइएको छ […]

1 2 3 4 180