राष्ट्रिय खबर

पाल्पा पुगेर पू र्वराजाले भने : ‘देश अहिले अ प्ठ्याराे अ वस्थामा रहेकाे छ’

December 5, 2019 kandai kanda 1

पाल्पा: पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले मुलुकको परिस्थिति अप्ठ्यारो अवस्थामा रहेको बताएका छन्। मुलुकको अहित चाहनेहरूले विभिन्‍न चलखेल गरिरहेको उनले दाबी गरेका छन्। धार्मिक भ्रमणमा तानसेन आएका पूर्वराजा शाहले बिहीबार तानसेनस्थित श्री ७ रणउजिरेश्वरी भगवतीमा पूजाआरधना गरेपछि यस्तो बताएका हुन्। देश समस्यामा परेको छ भन्ने कुरा सबैले महसुस गरेको […]

राष्ट्रिय खबर

जहाँ जनताले बाटो न बनेर दु: ख पाएका छन् त्यहाँ अ नशन बस्छु : अध्यक्ष दाहाल

December 5, 2019 kandai kanda 1

काठमाडौँ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समयमै बाटो बनेन भने आफू साँच्चै अनशन बस्ने बताएका छन। बिहीबार सुदुरपश्चिम प्रदेशको धनगढी पुगेका अध्यक्ष दाहालले पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘जहाँ पनि अनशनमा बस्छु भनेको छैन । दुई ठाउँमा भनेको छु । जहाँ जनताले बर्षौंदेखि सामान्य बाटो […]

मनोरञ्जन

‘स क्किगोनी’ ! य स्तो छ आजको बाह्रौं भाग – हेर्नुहोस् भिडियोमा

December 5, 2019 kandai kanda 1

काठमान्डौ । मिडिया हवकै प्रस्तुतिमा नयाँ कथावस्तु, नयाँशैली र नयाँ कलाकारका साथ ‘भद्रगोल’ प्रसारणमा आयो तर नयाँ ‘भद्रगोल’लाई दर्शकले मन पराएनन् र पहिलाकै टीम ‘भद्रगोल’मा आउन पर्यो भन्दै दर्शकले माग राखेपछि पुराना ‘भद्रगोल’का टीमले नयाँ हाँस्य टेलिशृंखला ल्याएका हुन् ।   यसअघि भद्रगोललाई दिपक आर्चायले निर्देशन गरेका थिए […]

राष्ट्रिय खबर

डि’स्चार्ज भएसँगै प्रधानमन्त्री ओली ए’क्सनमा, के-के गर्लान् ?

December 5, 2019 admin

काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली निकै आत्मविश्वासका साथ अस्पतालबाट डिस्चार्ज भए । केही दिन बालुवाटारमा आराम गर्ने भनिएपनि बिहिबारबाट काम थालिसकेका छन् । ओलीले निकटस्थ र सल्लाहकारहरुसँग परामर्श थालेर सरकारको कामकारबाहीलाई कडाईका साथ अगाडि बढाउने भएका छन् । काठमाडौं उपत्यकामा कहीं पनि खाल्डाखुल्डी नराख्न दिएको […]

राष्ट्रिय खबर

यीहुन् नेपालकी प्रथम महिला प्रहरी

December 5, 2019 admin

८७ वर्ष लागेकी काठमाण्डौकी चैतमाया डङ्‌गोलले सपनामा पनि सोचेकी थिइनन् उनले सुरक्षा निकायमा ३२ वर्ष बिताउछु भनेर। चावहिल गणेशस्थान नजिकै बस्ने व्यापारिक पृष्ठभूमिका कान्छा डङ्‌गोल र तरिमाया डङ्‌गोलकी जेठी छोरी चैतमायालाई प्रहरीमा जागिर लगाउनु परिवारको कुनै लालसा पनि थिएन। तर उनको चाहना विपरित वि.स. २००८ सालतिर उनले एकाएक […]

विश्व खबर

परिवार गु’माएपछि एक्लै खेती गरेर जीवनयापन गर्दै यी १० वर्षे बा’लक

December 5, 2019 admin

दश वर्षका डैंग वैन ख्युएन भियतनामको एउटा गाउँमा एक्लै बस्छन् । ख्यूएनको बाबु आमा दाजुभाई दिदीबहिनी कोही पनि छैनन् । उनले परिवारका सबै सदस्य गुमाइसकेका छन् । उनकी हजुरआमा पनि नातिलाई छाडेर अर्कै पुरुषसँग विवाह गरेर गइसकिन् । सबैले साथ छाडेपनि दश वर्षीय ख्युएनले हरेस खाएका छैनन् । […]

राष्ट्रिय खबर

साहेव ! कतारको भिसा लाग्यो, राजीनामा स्वीकृत गरिपाउँ

October 29, 2019 admin

काठमाडौं। सत्य सेवा सुरक्षणमको नारासहित शान्ति सुरक्षामा खटिने नेपाल प्रहरीभित्र जागिर छोड्नेको लर्को लाग्न थालेको छ। २४ घण्टे ड्युटीबाट पेट पाल्न मुस्किल भएपछि देशका सुरक्षा अंगभित्र मात्र होइन, निजामती सेवाका कर्मचारीहरु पनि स्थायी जागिर छोडेर विदेसिन थालेका हुन्। उच्च मनोबलका साथ राष्ट्रसेवामा खटिने प्रहरीहरु नै जीवन धान्ने चिन्ताले […]

राष्ट्रिय खबर

महराको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझायो

October 25, 2019 admin

काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार प्रयास आरोपकाे अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। शुक्रबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्रका महराविरुद्धको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको हो। नागरिक न्यूजसँग उनले भने,‘२० दिन लगाएर तयार पारेको राय सहितको अनुसन्धान प्रतिवेदन […]

राष्ट्रिय खबर

बैतडी डोजरकाण्ड : घाइते गौरीलाई थप उपचारका लागि भारत लगियो

October 25, 2019 admin

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकमा डोजरले हुत्याउँदा घाइते भएकी गौरी जोशीलाई थप उपचारका लागि भारत लगिएको छ । धनगढी र नेपालगञ्जमा उपचारपछि पनि गौरी बेहोस हुने समस्या ठिक नभएपछि थप उपचारका लागि भारततर्फ लगिएको उनका श्रीमान् जगदीश जोशीले बताए । नेपालगञ्जमा औषधि दिएर दश दिनपछि आउनु […]

राष्ट्रिय खबर

राष्ट्रपति भण्डारीद्वारा सीको सम्मानमा आयोजित रात्री भोजमा प्रचण्ड, बाबुराम र उपेन्द्र सहभागी

October 12, 2019 kandai kanda 1

काठमाडौं: दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिन फिङलाई राष्ट्रपति भण्डारीले होटल सोल्टीमा रात्रिभोज दिएकी हुन्। रात्रिभोजमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी पार्टी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उप प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव लगयताका शिर्ष […]

बिबिध

बस्ती विम्ब(कविता)

October 8, 2019 kandai kanda 1

कविता बस्ती बिम्ब -सुमित्रा अश्रुधारा उफ कस्तो गरि सुनसान यो शहर मानबता बोकेका केही मन शहर बाहिर निस्किएर होला………… चकमन्ताको एक लहर मेरो निन्द्रा चोरेर भाग्यो खै के के खेल्यो मनमा निदै परेन………   खुब सम्झिरहेको छु सरङमा झुंडाएको सुगुरको सिकुटी तप तप झरेर तीन चुला चोख्याएको बोसोको […]

खेलकुद

बेलबारी गोल्डकपको फाईनल खेल स्थगित, अब कहिले ?

September 28, 2019 admin

शनिबार । बेलबारी ११ लक्ष्मीमार्गमा जारी बेलबारी अन्तराष्ट्रिय आमन्त्रित गोल्डकपको शनिबार तोकिएको फाईनल खेल बर्षाका कारण स्थगित भएको छ । शनिबार बिहानैदेखिको बर्षाका कारण खेल स्थगित गरिएको आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष बिक्रम बान्तावा राईले जानकारी दिएका छन । अब फाईनल खेल असोज १४ गते मंगलबार दिउँसो ३ः३० […]

राष्ट्रिय खबर

अब शिक्षकले कक्षामा मोबाइल प्रयोग गरे सुविधाबाट वञ्चित !

September 28, 2019 admin

भैरहवा– रुपन्देहीको एक विद्यालयले कक्षाकोठामा शिक्षकले मोबाइल चलाए पाउने सेवा सुविधा रोक्ने चेतावनी दिएको छ। विद्यालयमा उपस्थित भएर विद्यार्थीलाई पढाउनुभन्दा विद्यार्थीकै अगाडी कक्षा कोठामै मोबाइल चलाएर बस्ने गरेको खबर स्थानीय तहमा आएकोले सियारी गाउँपालिकाले यस्तो चेतावनी दिएको हो। कक्षा कोठामै मोबाइल रिसिभ गर्ने, मोबाईलमै लामो समय सम्म लाउड […]

राष्ट्रिय खबर

नेपाल-चीन सीमा सुरक्षा बैठक : चार वर्षदेखि एउटै विषयमा छलफल

September 28, 2019 admin

रसुवा– नेपाल–चीनबीच हुने सीमा सुरक्षा बैठकमा नेपाली पक्षले चार वर्षदेखि बाहिरी जिल्लाका नागरिकका लागि ‘वान डे पास’ उपलब्ध गराउनु पर्ने माग गर्दै आएको छ। रसुवाका सुरक्षा अधिकारी र चिनियाँ सुरक्षा अधिकारीबीच बस्ने बैठकमा नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) प्रमुख एजेण्डाको रूपमा उठाइँदै आएको छ। तर, […]

राष्ट्रिय खबर

असोज १२ देखि सार्वजनिक सवारीलाई रुट इजाजत नचाहिने

September 28, 2019 admin

काठमाडौँ ११ असोज । यातायात व्यवस्था विभागले असोज १२ गतेबाट सार्बजनिक सवारी साधनलाइ रुट इजाजत पत्र नचाहिने बताएको छ । दशैको बेला यात्रुको चाप अध्याधिक बृद्वि भईरहेको जनाउदै विभागले रुट इजाजत खुला गरिएको हो । नियमित रुटमा चलिरहेको सवारी साधनहरुलाई अशोज १२ गतेबाट जुनसुकै रुटमा चलाउने अनुमति यातायात […]

1 187 188 189