राष्ट्रिय खबर

‘चरी’ को इ न्काउन्टर गर्ने डी एसपीविरुद्ध प क्राउ पु र्जी जारी

December 5, 2019 kandai kanda 1

काठमाडौं । नेपाल प्रहरीमा इन्काउन्टर स्पेसलिस्टको उपाधि पाएका प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमोद ढुंगेलविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ। रानीबारीमा भएको एक डकैती काण्डमा पक्राउ परेका एक अभियुक्त र डीएसपी ढुंगेलबीच लामो कुराकानी भएको पत्ता लागेपछि प्रहरी प्रधान कार्यालयले ढुंगेललाई निलम्वन गरेको थियो। यो खबर आजको […]

बिबिध

सिन्दूर हालेर भि त्र्याएकी पत्नीको बि हे गराए, दा इजोमा दिए अढाई वर्षीय छोरा !

December 5, 2019 kandai kanda 1

एजेन्सी ।  सिन्दुर हालेर भित्र्याएकी पत्नीलाई अर्कै पुरुषसँग विदाई गर्नुपर्ने अवस्था कसैको जीवनमा सायदै आउला । तर, भारतको बिहारमा एक पुरुषको जीवनमा यस्तो स्थिति सिर्जना भएको छ। बिहारको भागलपुर जिल्लास्थित खिरीबाँध पञ्चायतको सालेपुर गाउँका राम (नाम परिवर्तन)ले आफ्नी पत्नीको बिहे उनका प्रेमीसँग गरिदिएका छन् भने उपहारमा अढाई वर्षीय […]

अन्तरवार्ता

‘नेपालीको ससुराली हो इन पोर्चुगल, हि म्मत न भए सडकमा पनि सु त्नुपर्छ’ : गौरव न्यौपाने 

December 5, 2019 kandai kanda 1

काठमाडाैं । भक्तपुरका रैथाने गौरव न्यौपाने विगत १० वर्षदेखि पोर्चुगल बस्दै आइरहेका छन् । आफू राप्रपा नेपालको समर्थक भएपनि कमल थापाको राजनीति गर्ने तरिका सही नभएको उनको दाबी छ । कमल थापाको मात्र हैन नेपालका सबै पार्टीका नेताको राजनीति गर्ने तरिका सही नभएको उनी बताउँछन् । युवाहरू विदेश पलायन […]

खेलकुद

सागमा नेपाली चेली छाएको दिन

December 5, 2019 kandai kanda 1

काठमाडौं । जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा बिहिबार नेपालले सात स्वर्ण जित्यो । बिहिबार नेपाललाई स्वर्ण जिताउने मुख्य काम नेपालका महिला खेलाडीले गरे । सागको पाँचौ दिन नेपाली खेलीले पाँच स्वर्ण जिते । अझ महिला खेलाडीको स्वर्ण ऐतिहासिक बन्यो । पौडीको दुई सय मिटर फ्रिस्टाइलमा गौरिका […]

राष्ट्रिय खबर

ध नाढ्य पूर्वमन्त्री महासेठले फि र्ता गरे नन् सवारी, सरकारी गाडीमा श्रीमती जुलीको समेत र जाइँ !

December 5, 2019 kandai kanda 1

काठमाडाैं । निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मन्त्रीको हैसियतमा सरकारी सुविधामा प्राप्त २ वटा गाडी अझैसम्म फिर्ता नगरेको पाइएको छ । मन्त्रीको जिम्मेवारीबाट हटाइएको २ साता बितिसक्दा पनि महासेठले सरकारी सम्पत्तिमा रजाइँ गरिरहेका हुन् ।   स्रोतका अनुसार महासेठले फिर्ता नगरेका २ मध्ये एउटा गाडी उनकी […]

राष्ट्रिय खबर

अ स्पतालबाट डि स्चार्ज भएपछि प्रधानमन्त्री ओलीले भने– स्व स्थ भएर घर जाँदै छु

December 5, 2019 kandai kanda 1

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि स्वास्थ्यलाभ गरेर डिस्चार्ज भएका छन् । त्रिवि शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले प्रधानमन्त्री ओलीलाई बिहीवार अपराह्न डिस्चार्ज गरेको हो ।   पेट दुखेपछि ओली यही मंसिर १० गते अस्पताल भर्ना भएका थिए । उनलाई एपेन्डिसाइटिस […]

बिबिध

साढे तीन लाखमा नेपालमै ब निन्छ य स्तो आ कर्षक घर ! यो कम्पनीलाई जि म्मा दिनुहोस्

December 5, 2019 kandai kanda 1

काठमान्डौ । कोरियाली कम्पनि एसवाई प्यानलले( SY Nepal) आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो । नेपालका बिभिन्न जिल्लामा कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेका छन् ।बिभिन्न रंगको छाना र वाल […]

मनोरञ्जन

कोरिया जाँ दै मेचु धिमाल र अञ्जु राना मगर

December 5, 2019 kandai kanda 1

काठमाडौं ।  अहिलेको लोकप्रिय रियालिटी शो द भोइस अफ नेपाल सिजन २ का गायिकाद्वय मेचु धिमाल र अञ्जु राना मगर सलनालमा कोरिया जाने भएका छन्। ओखलढुंगा सेवा समाजद्वारा आयोजना हुने 1974 AD को लाइभ कन्सर्टमा दुई गायिकाको पनि बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ। उक्त लाइभ कन्सर्ट सलनालको […]

बिबिध

राखेपका सदस्य सचिव सिलवालको झु ट दश मिनेट पनि टि केन, खेलाडीले ला इभमै दिए ज वाफ (भिडियो)

December 5, 2019 kandai kanda 1

काठमाडौं । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४६५ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । १. खेलाडीले सागमा समेत राखेपको साथ पाएनन् ! काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अहिले नेपालमा जारी छ । यसको […]

मनोरञ्जन

भि टेनको नयाँ गीत ‘था हा छैन’ युट्युब ट्रे न्डिङको शीर्ष स्थानमा

December 5, 2019 kandai kanda 1

काठमाडौं ।  गीत सार्वजनिक भएको छाेटो समयमै भिटेन (समीर घिसिङ) को नयाँ गीत युट्युब ट्रेन्डिङको नम्बर एक स्थानमा पर्न सफल भएको छ। आगामी एल्बम ‘सुपरस्टार’ एल्बमभित्रको पहिलो गीत ‘थाहा छैन’ले एक हप्ता नपुग्दै गीतले दश लाख ३८ हजार भ्युज पाइसकेको छ। उनको एल्बम यही डिसेम्बर २७ मा सार्वजनिक […]

खेलकुद

गौरिकाले प्रश्न गरिन्: के म नेपाली होइन र ?

December 5, 2019 kandai kanda 1

काठमाडौं । १३ औं सागमा नेपाली पौडीका लागि बिहिबार ऐतिहासिक दिन बन्यो । सागको इतिहासमै गौरिका सिंहले नेपाललाई पहिलो ऐतिहासिक स्वर्ण पदक दिलाइन् । गौरिकाले दुई सय मिटर फ्रि स्टाइल विधामा नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा गौरिकाले निर्धारित दुरी दुई मिनेट ०५.०६ सेकेन्डमा […]

राष्ट्रिय खबर

स क्रिय भए प्रचण्ड, पोलिटब्यूरो गठन र केन्द्रीय समिति डाक्ने त यारी

December 5, 2019 kandai kanda 1

काठमाडौं, मंसिर १९ । मंसिर २७ वा २८ गते स्थायी र पुस ३ गते केन्द्रीय समितिको बैठक बोलाउने प्रचण्डको तयारी छ। बैठकको तयारीकै क्रममा प्रचण्डले महासचिव विष्णु पौडेल, सुरेन्द्र पाण्डे र भीम रावलसँग एक्लाएक्लै छलफल गरेका छन्। मंसिर ४ गते कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष […]

राष्ट्रिय खबर

गाउँपालिकाको अब आफ्नै प्र हरी

December 5, 2019 kandai kanda 1

सिन्धुपाल्चोक । संविधानले व्यवस्था गरे अनुसार सिन्धुपाल्चोकका गाउँपालिका मध्ये सुनकोशी गाउँपालिकाले गाउँ प्रहरी भर्ना गरेर सबै वडामा खटाएको छ । जिल्लाका नौ गाउँपालिका मध्ये सुनकोशी गाउँपालिकाले पहिलो पटक गाउँ प्रहरी कार्याविधि २०७६ अनुसार सुरुमा नौ जना प्रहरी भर्ना गरेर सातै वडामा खटाएको छ । कार्यविधि अनुसार सुरुमा सात […]

राष्ट्रिय खबर

प्याजपछि अब तेलले बि गार्दैछ स्वाद, यस कारण ब ढ्दैछ भाउ

December 5, 2019 kandai kanda 1

काठमाडाैं । नेपाल, भारत लगायतका देशमा प्याजको भाउ आकाश छोइरहेको छ। यो बाहेक अब उपभोक्ताको गोजीमा एक अर्काे मार पर्ने भएको छ। प्याजका साथसाथै अब खाद्य र तेलको पनि भाउ बढ्न सक्ने आँकलन गरिएको छ।   न्यूज एजेन्सी आईएएनएसका अनुसार मलेशिया र इंडोनेशियाबाट आयातित पाम तेल महंगो भएको छ, […]

राष्ट्रिय खबर

जब इटालीका सांसदले संसद बैठकमै ग ल्फ्रेण्डलाई यसो गरेपछि…

December 5, 2019 kandai kanda 1

एजेन्सी । सामान्यतया संसद भन्नाले जनताको प्रतिनिधिले जनताको विषय उठान गर्ने ठाउँका रुपमा लिइन्छ । तर, इटालीका एक सांसदले संसद बैठकमै गर्लफ्रेण्डलाई प्रपोज गरेका छन् । कहिलेकाहीँ सांसदहरूले संसदमा बोल्दा केवल जनताको कुरा मात्र होइन, आफ्नै घरजमका कुरा पनि गर्दा रहेछन् । हो, हालै एकजना सांसदले संसदमा बोल्दै […]

राष्ट्रिय खबर

जब भारतीय अर्थमन्त्रीले भनिन्, ‘म धेरै प्याज खा दिनँ, चि न्ता नलिनु

December 5, 2019 kandai kanda 1

एजेन्सी । अहिले नेपाल मात्र होइन छिमेकी मुलुक भारतमा पनि प्याजको चर्चा छ। प्याजको भाउ उकालो लाग्न थालेपछि महंगी नियन्त्रणका लागि भन्दै भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाइसकेको छ। नेपालमा पनि प्याजको उत्पादन न्यून हुने भएकाले भाउ ह्वात्तै बढेको छ। यसै सन्दर्भमा भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आफू लसुन प्याज […]

1 163 164 165 166