
प्याजपछि अब तेलले बि गार्दैछ स्वाद, यस कारण ब ढ्दैछ भाउ
काठमाडाैं । नेपाल, भारत लगायतका देशमा प्याजको भाउ आकाश छोइरहेको छ। यो बाहेक अब उपभोक्ताको गोजीमा एक अर्काे मार पर्ने भएको छ। प्याजका साथसाथै अब खाद्य र तेलको पनि भाउ बढ्न सक्ने आँकलन गरिएको छ। न्यूज एजेन्सी आईएएनएसका अनुसार मलेशिया […]