News Ticker

National News

राष्ट्रिय खबर

बागमती प्रदेशका मुख्यमन्त्रीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

October 23, 2020

काठमाडौं । कोरोना संक्रमणपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ । उनलाई शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको र गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि लगिएको प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । उनका अनुसार […]

राष्ट्रिय खबर

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

October 23, 2020

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको सम्बोधन शुक्रबार अपरान्ह ४ः २५ बजे नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ । त्यस्तै प्रधानमन्त्री ओलीको आधिकारिक वेवसाइट kpsharmaoli.com.np मा पनि […]

राष्ट्रिय खबर

लोभी सरकार : ढुकुटीमा पैसा छ, संक्रमितको उपचार गर्दैन के संक्रमितको उपचारै गर्न नसक्ने गरी देशको ढुकुटी रित्तिएको हो ?

October 23, 2020

काठमाडौं । सरकारले आर्थिक व्ययभार धान्न नसकेको भन्दै नोवेल कोरोना भाइरस (कोभिड–१९) लागेका निश्चित समूह बाहेकको निःशुल्क उपचार नगर्ने घोषणा गरेको छ । सरकार यो विषयमा संविधान, जनस्वास्थ्य ऐन २०७५ र सर्वोच्च अदालतको आदेशकै विरुद्ध जान तयार भएको देखिन्छ । […]

World

विश्व खबर

भारतीय सेना र वायुसेनाले युद्धका लागि सुरु गर्‍यो संयुक्त तयारी

October 5, 2020

एजेन्सी, १९ असाेज । चीनसँगको विवादबीच भारतीय सेना र वायुसेनाले जुनसुकै परिस्थितीसँग जुध्नका लागि संयुक्त तयारी सुरु गरेका छन् । सेना र वायुसेनाको ‘जोइन्ट वार अपरेशन’ पनि सुरु भएको छ । लेह हवाई क्षेत्रमा वायुसेनाले सी–१७ एस, इल्यूशिन–७६ एस र […]

विश्व खबर

वैज्ञानिकले सुँगुरको शरीरमा विकसित गरे कलेजो, मानिसमा यस्तै गरेर कलेजो प्रत्यारोपण गर्न नपर्ने दाबी

August 28, 2020

एजेन्सी । अमेरिकी वैज्ञानिकले सुँगुरको शरीरमा कलेजो विकसित गरेका छन् । यसो गर्न सफल भएपछि वैज्ञानिकले अब मानिसमा पनि चाँडै नै यस्तो गर्न सकिने जसका कारण कलेजो प्रत्यारोपणको आवश्यकता नपर्ने बताइएको छ । एनवाई पोस्टका अनुसार पिट्सबर्ग युनिभर्सिटीका वैज्ञानिकले ६ सुँगुरको […]

विश्व खबर

लेबनानमा राती सुत्दैनन् मानिस, अचानक रुन्छन्ः मनोचिकित्सकले भने, ‘आफैं आहत छौं, सहयोग गर्ने कसरी ?’

August 25, 2020

एजेन्सी । बेरुतमा बस्ने स्यान्ड्रा अबिनाडार थोरै मात्रै हलचल हुँदा पनि सतर्क हुन्छिन् । एक दिन उनी जार खोलिरहेकी थिइन् अचानक आवाज आयो, उनी डराएर जार छोडेर भागिन् । १८ वर्षकी स्यान्ड्रा हुन् वा २४ वर्षकी लुर्डेस फाखरी, आजकाल यस्तै मानसिक […]