बिबिध

दक्षिणकाली माताले सबैको कल्याण गरुँन ! – हेर्नुहोस् भदौ १६ गते मंगलबारको राशिफल

August 31, 2020 kandai kanda 1

आज श्री शाके १९४२ बि.स.२०७७ साल भाद्र १६ गते मंगलबार इश्वी सन २०२० सेप्टेम्बर १ तारीख भाद्र शुक्लपक्ष चतुर्दशी तिथी ०८ः५३ बजे सम्म पश्चात पूर्णिमा तिथी धनिष्ठा नक्षत्र अतिगण्ड योग वणिज करण चन्द्रंमा कुम्भ राशिमा आनन्दादि योगमा उत्पात योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु अनन्तचतुर्दशी व्रत, पूर्णिमा […]

बिबिध

साउदीबाट फर्किए ८ हजार नेपाली, नेपाल फर्कन चाहनेको संख्या २७ हजार

August 31, 2020 kandai kanda 1

साउदी अरेबिया : साउदी अरेबियामा कोभिड १९ को असरबाट स्वदेश फिर्ताको लागी अलपत्र परेका ८ हजार २ सय २३ जना नेपाली चार्टर उडानबाट स्वदेश फिर्ता भएका छन्। दुतावासका अनुसार कोरोनाको महामारीसँगै स्वदेश फिर्ता हुने संख्या दैनिकी रूपमा बढ्दो रहेको छ। दुतावास रियाद र वाणिज्य दुतावास जेद्धाले हालसम्म स्वदेश […]

बिबिध

दक्षिणकाली माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् भदौ १५ गते सोमबारको राशिफल

August 30, 2020 kandai kanda 1

आज श्री शाके १९४२ बि.स.२०७७ साल भाद्र १५ गते सोमबार इश्वी सन २०२० अगस्त ३१ तारीख भाद्र शुक्लपक्ष त्रयोदशी तिथी ०८ः३८ बजे सम्म पश्चात चतुर्दशी तिथी श्रवण नक्षत्र शोभन योग तैतिल करण चन्द्रंमा मकर राशिमा आनन्दादि योगमा सिद्धि योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु (न्हुघया) (ज्यो.प.सरोज घिमिरे) […]

राष्ट्रिय खबर

सिन्धुलीमा ७२ वर्षीय वृद्ध सहित २८ जनाले जिते को’रोना

August 30, 2020 kandai kanda 1

सिन्धुली : सिन्धुलीमा २८ जना को’रोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म जिल्लामा को’रोना भाइरस (कोभिड–१९) बाट संक्रमित मध्ये २८ जनाले को’रोना जितेपछि घर फर्केको सिन्धुली अस्पतालका व्यवस्था पक विमल श्रेष्ठले जानकारी दिए । शनिबार मात्र जिल्लामा एकैपटक १६ जनाले कोरोना जितेर घर फर्किएका छन् […]

राष्ट्रिय खबर

सातवटा अस्पताल चहार्दा चहार्दै बिरामीको मृ,त्यु

August 30, 2020 kandai kanda 1

विराटनगर : निजी अस्पतालको लापरवाहीले मोरङको पथरीशनिश्चरे नगरपालिका–२ की एक महिलाको मृ,त्यु भएको छ। ६२ वर्षीया वृद्धा महिला सानकुमारी राईको मोरङ र झापाका सात वटा अस्पताल चहार्दा चहार्दै बिहीबार बिहान मृ,त्यु भएको हो। पुगे जति सबै अस्पतालले भर्ना र उपचार अस्वीकार गर्दा समयमा उपचार नपाएर उनको मृ,त्यु भएको […]

बिबिध

फिजिक्समा मास्टर्स गरेका लेखनाथ लकडाउनपछि हुर्काइरहेका छन् बोडी, करेला र फर्सी

August 30, 2020 kandai kanda 1

चितवन: देशव्यापी लकडाउनका कारण ठूलो क्षति ब्यहोरेको कृषि क्षेत्रलाई नयाँ पुस्ताका युवाले थाम्न थालेका छन्। लकडाउनको घाटाले चितवनका पुराना किसानहरू निरास बने पनि नयाँ पुस्ता भने नयाँ जोशका साथ कृषि कर्ममा देखिन्छन् । पढाइका क्रममा जिल्लाबाहिर रहेका, रोजगारीका सिलसिलामा घरबाहिर गएकादेखि वैदेशिक रोजगारीमा पुगेका युवाहरू अहिले गाउँ फर्केर […]

मनोरञ्जन

अनुष्का शर्माको ‘प्रेग्नेन्सी पोस्ट’ मा करन जोहरको कमेन्ट देखेर भड्किए प्रयोगकर्ता

August 30, 2020 kandai kanda 1

एजेन्सी । सुशान्त सिंह राजपूतको निधनपछि सोसल मिडियामा नेपोटिजमको बहसले विकराल रुप लियो । सोेसल मिडियामा मानिसहरु करन जोहर, आदित्प चोपडा र अन्य ठूला निर्माता–निर्देशकमाथि निशाना साँधिरहेका छन् । यसैबीच अनुष्का शर्माको प्रेग्नेन्सी पोस्टमा करन जोहरको कमेन्ट देखेर प्रयोगकर्ताले उनलाई मज्जाले ट्रोल गरिरहेका छन् । हालै अनुष्का शर्मा र […]

राष्ट्रिय खबर

२० करोडको स्वदेशी स्यानिटाइजर खपत

August 30, 2020 kandai kanda 1

काठमाडौं, १४ भदाै । स्यानिटाइजर र मास्कको व्यापार चैतयता निकै बढेको छ। विश्व स्वास्थ्य संगठनले कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने भनेपछि यसको माग बढेको हो। नेपाल औषधि उत्पादक संघका अनुसार चैतयता २० करोड रुपैयाँबराबर स्यानिटाइजरको कारोबार भएको अनुमान छ। उत्पादन र कारोबार […]

बिबिध

दक्षिणकाली माताले सबैको कल्याण गरुँन ! – हेर्नुहोस् भदौ १४ गते आइबारको राशिफल

August 29, 2020 kandai kanda 1

आज श्री शाके १९४२ बि.स.२०७७ साल भाद्र १४ गते आइबार इश्वी सन २०२० अगस्त ३० तारीख भाद्र शुक्लपक्ष द्वादशी तिथी ०८ः५४ बजे सम्म पश्चात त्रयोदशी तिथी उत्तरषाढा नक्षत्र सौभाग्य योग वालव करण चन्द्रंमा मकर राशिमा आनन्दादि योगमा अमृत योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु प्रदोष व्रत इन्द्रध्वजोत्थान […]

बिबिध

आर्थिक संकट टार्न यसरी गर्नुहोस् घरभाडामा बार्गेनिङ !

August 29, 2020 kandai kanda 1

काठमाडौं, कोरोना महामारीका कारण चैतको दोस्रो सातादेखि सुरु भएको लकडाउनले देशैभरीका ब्यबसाय बन्दाबन्दीमा परेका छन् । ६ महिना बितेपछि बल्ल नेपालमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेको छ, अझै कति महिना लकडाउन चल्ने हो टुंगो छैन् ।महिनौंदेखि बन्द रहेका ब्यबसायले घरभाडा तिर्न नसकेर तडपिइरहेका छन् । रेष्टुँरा, पसल, हेल्थक्लव […]

राष्ट्रिय खबर

पहिला ३ भाईलाई ब,ला’त्कार गर्न लाएर पछि आ’फैंले गरे !

August 29, 2020 kandai kanda 1

विराटनगर: मोरङको बेलबारी नगरपालिका– ११ की एक १६ वर्षीया द’लित किशोरी माथि अनौठो ढं’गले ब,ला त्कार गरिएको घटना सार्वजनिक भएको छ। छिमेकका ११, १२ र १३ वर्षका भाइ हरुलाई लिएर जं’गलमा निगुरो टिप्न गएकी किशोरी माथि ब,ला त्कार भएको हो। घ’टना मंगलबार दिउँसो ३ बजेतिर भएको प्रहरीले जनाएको […]

बिबिध

दक्षिणकाली माताले सबैको कल्याण गरुँन ! – हेर्नुहोस् भदौ १३ गते शनिबारको राशिफल

August 28, 2020 kandai kanda 1

आज श्री शाके १९४२ बि.स.२०७७ साल भाद्र १३ गते शनिबार इश्वी सन २०२० अगस्त २९ तारीख भाद्र शुक्लपक्ष एकादशी तिथी ०९ः४० बजे सम्म पश्चात द्वादशी तिथी पूर्वाषाढा नक्षत्र आयुष्मान योग वब करण चन्द्रंमा धनु राशिमा आनन्दादि योगमा मातङ्ग योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन वर्षा हरिपरिवर्तिनी एकादशीव्रत, वामनद्वादशी दहिदान […]

राष्ट्रिय खबर

अस्पतालको ढोकाबाटै फर्काइन्छ बि’रामी

August 28, 2020 kandai kanda 1

चितवन, हेटौंडा । उपचारका लागि निजी अस्पताल पुगेका बि’रामीले सेवा नपाएको विषयमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई फोन आइरहन्थ्यो। धेरैले अस्पतालको ढोकामा पुगेर फर्किनु परेको गुनासो गर्थे। तर केही दिनयता भने उनको मोबाइलमा यस्तो समस्या बताएर फोन गर्ने घ’टेका छन् ।‘अस्पतालको ढोकैबाट फर्किनु परेको गुनासो गरेर कतिपयले फोन […]

राष्ट्रिय खबर

डा.गोविन्द केसी भन्छन्- म प्रहरी घेराबन्दीमा छु

August 28, 2020 kandai kanda 1

जुम्ला : प्रहरीले डा.गोविन्द केसी बसेको होटल घेराउ गरेको छ। आफुले राखेका माग पूरा नभएसम्म अनशन बस्ने चेतावनी दिएर जुम्ला पुगेका डा. केसी बसेको होटल प्रहरीले घेराउ गरेको हो। प्रहरीले निस्किन नदिएपछि उनले अनशन एक हप्ताका लागि स्थगित गरेका छन्। आफ्ना माग पूरा नभएको भन्दै भदौ ११ गतेदेखि […]

विश्व खबर

वैज्ञानिकले सुँगुरको शरीरमा विकसित गरे कलेजो, मानिसमा यस्तै गरेर कलेजो प्रत्यारोपण गर्न नपर्ने दाबी

August 28, 2020 kandai kanda 1

एजेन्सी । अमेरिकी वैज्ञानिकले सुँगुरको शरीरमा कलेजो विकसित गरेका छन् । यसो गर्न सफल भएपछि वैज्ञानिकले अब मानिसमा पनि चाँडै नै यस्तो गर्न सकिने जसका कारण कलेजो प्रत्यारोपणको आवश्यकता नपर्ने बताइएको छ । एनवाई पोस्टका अनुसार पिट्सबर्ग युनिभर्सिटीका वैज्ञानिकले ६ सुँगुरको लसिका ग्रन्थी (लिम्प नोड) मा पूर्ण आकारको कलेजो […]

बिबिध

दक्षिणकाली माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् भदौ १२ गते शुक्रबारको राशिफल

August 27, 2020 kandai kanda 1

आज श्री शाके १९४२ बि.स.२०७७ साल भाद्र १२ गते शुक्रबार इश्वी सन २०२० अगस्त २८ तारीख भाद्र शुक्लपक्ष दशमी तिथी मूल नक्षत्र प्रीति योग वणिज करण चन्द्रंमा धनु राशिमा आनन्दादि योगमा स्थिर योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन वर्षा (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, […]

1 2 3 6