बिबिध

दक्षिणकाली माताले सबैको कल्याण गरुँन ! – हेर्नुहोस् साऊन १७ गते शनिबारको राशिफल

July 31, 2020 kandai kanda 1

आज श्री शाके १९४२ बि.स.२०७७ साल श्रावण १७ गते शनिबार इश्वी सन २०२० अगस्त १ तारीख श्रावण शुक्लपक्ष त्रयोदशी तिथी मुल नक्षत्र ०७ः४४ बजे सम्म पश्चात पूर्वाषाढा नक्षत्र वैधृती योग कौलव करण चन्द्रंमा धनु राशिमा आनन्दादि योगमा गद योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु शनि प्रदोष ब्रत […]

राष्ट्रिय खबर

भारतीय गाडीलाई निर्वाध काठमाडौं आउन दिने फलफूल व्यापारीको निर्णयले संक्रमणको जोखिम बढ्न सक्ने

July 31, 2020 kandai kanda 1

काठमाडौं । भारतबाट फलफूल ढुवानी गर्ने ट्रकलाई चेकजाँच नगरी कुलेश्वरसम्म आउन दिने निर्णय गरिएको छ । फलफूल तथा थोक व्यवसायी संघले बिहिबार यस्तो निर्णय गरेको हो । संघको निर्णय अनुसार भारतबाट फलफुल लिएर आउने ट्रक आइतबारदेखि कुलेश्वरमा रहेको फलफूल गोदामसम्म बिना रोकतोक प्रवेश गर्न सक्छन् । यस्तो निर्णयले […]

बिबिध

शिक्षित दम्पतीको पौरख : बाख्रापालनबाटै वर्षको १ करोड हातमा

July 31, 2020 kandai kanda 1

प्रकाश न्यौपाने/भैरहवा, साउन १६ । श्रीमान् त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्र संकाय र श्रीमती युकेबाट बिजनेस म्यानेजमेन्टमा मास्टर्स पास। यस्तो दम्पतीले के गर्दै होलान्? तपाईं हामीले अनुमान गर्छाैं, विश्वविद्यालयको प्राध्यापक, माथिल्लो तहको कर्मचारी अथवा विदेशमा सुखसयलको जीवन बिताइरहेका छन्। तर यथार्थ अर्कै छ। पढाइमा अब्बल सैनामैनाका प्रेमसागर पौडेल र उनकी श्रीमती […]

राष्ट्रिय खबर

काठमाडौंमा देखियो बिहानै घाम, वर्षाकाे सम्भावना कस्ताे छ?

July 31, 2020 kandai kanda 1

काठमाडौं, साउन १६ । आज (शुक्रबार) पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यसम्म वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसो प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। अहिले बिहान […]

बिबिध

दक्षिणकाली माताले सबैको कल्याण गरुँन ! – हेर्नुहोस् साऊन १६ गतेको राशिफल

July 31, 2020 kandai kanda 1

आज श्री शाके १९४२ बि.स.२०७७ साल श्रावण १६ गते शुक्रबार इश्वी सन २०२० जुलाई ३१ तारीख श्रावण शुक्लपक्ष द्वादशी तिथी ज्येष्ठा नक्षत्र ऐन्द्र योग बव करण चन्द्रंमा वृश्चिक राशिमा प्रातः ०८ः२५ बजे सम्म पश्चात धनु राशिमा आनन्दादि योगमा चर योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु (ज्यो.प.सरोज घिमिरे) […]

बिबिध

यस्तो नाइटो भएका महिलाहरू धेरै भाग्यमानी हुन्छन

July 30, 2020 kandai kanda 1

महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको । समुन्द्र शास्त्रका अनुसार मानिसको बोली चाली र ब्यबहारबाट समेत थाहा नपाएको कुरा नाभीबाट थाहा हुन्छ ।समुद्रशास्त्रका अनुसार जुन स्त्रीको नाभी लामो र अनियमित हुन्छ त्यस्ता स्त्रीमा आत्म विश्वास बढी हुन्छ । यस्ता स्त्रीहरु आफ्नै […]

बिबिध

उद्योगमन्त्रीलाई फोन,- एमसीसी समर्थन गरिस् भने टाउको का,टिन्छ !

July 30, 2020 admin

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौतालाई समर्थन गरेमा आफूलाई ज्या,न मा,र्ने ध,म्की आएको बताएका छन् । बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले बझाङबाट एक जनाले टेलिफोन गरेर टाउको का,ट्ने ध,म्की दिएको […]

मनोरञ्जन

रिया चक्रवर्तीले सुशान्तलाई पा-गल भएको मेडिकल रिपोर्ट लिक गरिदिने ध’म्की दिएको खुलासा

July 30, 2020 kandai kanda 1

एजेन्सी, १५ साउन । बलिउड कलाकार सुशान्त सिंह राजपुतको परिवारले सुशान्तको नि’धन भएको एक महिना पछि ए;क्सन लिएका छन् । सुशान्तको पिता केके सिंहले रिया चक्रवर्ती र उनको परिवारको वि’रुद्ध एफआईआर मु’द्दा दर्ता गराएका छन् । केके सिंहले एफआईआर मा रियामाथी ग’म्भिर आ’रोप लगाएका छन् । रिया र […]

राष्ट्रिय खबर

ओम्‍नी प्रकरणमा ‘मन्‍त्री दोषी’

July 30, 2020 kandai kanda 1

काठमाडौं, १५ साउन । विभागीय प्रमुखले गर्ने स्वास्थ्य सामग्री खरिदको निर्णयमा स्वास्थ्यमन्त्री आफैं संलग्न हुनु कानुनविपरीत देखिएको छ। प्रधानमन्त्री कार्यालयमातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीसँगको सम्झौता प्रक्रियामा कानुन मिचिएको निष्कर्ष निकाल्दै प्रतिवेदन संसद्मा पठाएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उनका सल्लाहकार डा. खेम कार्कीको संलग्नतामा ओम्नी समूहसँग […]

बिबिध

दक्षिणकाली माताले सबैको कल्याण गरुँन ! – हेर्नुहोस् साऊन १५ गते बिहिबारको राशिफल

July 30, 2020 kandai kanda 1

आज श्री शाके १९४२ बि.स.२०७७ साल श्रावण १५ गते बिहिबार इश्वी सन २०२० जुलाई ३० तारीख श्रावण शुक्लपक्ष एकादशी तिथी अनुराधा नक्षत्र ब्रह योग वणिज करण चन्द्रंमा वृश्चिक राशिमा आनन्दादि योगमा आनन्द योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु पुत्रदा एकादशीव्रत खिरखाने दिन (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, […]

मनोरञ्जन

टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ ल्याउँदै राजेश हमाल

July 29, 2020 kandai kanda 1

काठमाडौं । अभिनेता राजेश हमाललाई दर्शकले फिल्मको पर्दामा नदेखेको धेरै भयो । केही समययता ठूलो पर्दाबाट बाहिर रहेका हमाल अब भने सानोपर्दामा देखिने भएका छन् । टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ मार्फत उनी सानो पर्दामा देखिन लागेका हुन् । ‘जातको प्रश्न’ कान्तिपुर टेलिभिजन मार्फत आगामी शनिबारबाट नियमित प्रसारण हुन […]

स्वास्थ्य

ह्याम्स अस्पतालमा कोरोनाभाइरसको स:शुल्क परीक्षण सुरु

July 29, 2020 kandai kanda 1

काठमाडौं । काठमाडौंको धुम्वाराहीस्थित हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी प्रा.लि.(ह्याम्स अस्पताल)ले कोरोनाभाइरस (कोभिड–१९) को स:शुल्क परीक्षण शुरु गरेको छ । हालसम्म पिसिआरको रिर्पोट आउन ३/४ दिन लाग्ने बाध्यताबाट मुक्त हुँदै अस्पतालमा आरटी पिसिआर परीक्षण शुरु भएपश्चात शल्यक्रिया गर्नुपर्ने, अन्य उपचारका प्रविधिहरु अपनाउनु पर्ने तथा आईसोलेसनमा राखेर उपचार गर्नुपर्ने […]

बिबिध

काठमाडौंमै बच्चाहरूले चउरमा खेल्न गएको बेला यस्तो अवस्थामा फेला पारे यी क्युट नानु

July 29, 2020 kandai kanda 1

काठमाडौं । नेपालमा अहिले क्षणिक लाभ लिनेदेखि लिएर कच्चा उमेरमा हुने अवैध सम्बन्धका कारण गर्भ फाल्नेहरुको संख्या बढ्दैछ । समाजको डरका कारण मान्छेहरु विशेष गरेर भर्खरका युवतीहरुले यस्तो खालको समस्या भोग्दै आएका छन् । यो बीचमा सोमबार साँझ ६ बजेतिर कपनस्थित आकाशेधाराको चौरमा देखिएको एक दृश्यले पनि यो […]

बिबिध

दक्षिणकाली माताले सबैको कल्याण गरुँन !, हेर्नुहोस् साऊन १४ गते बुधबारको राशिफल

July 28, 2020 kandai kanda 1

आज श्री शाके १९४२ बि.स.२०७७ साल श्रावण १४ गते बुधबार इश्वी सन २०२० जुलाई २९ तारीख श्रावण शुक्लपक्ष दशमी तिथी विशाखा नक्षत्र शुक्ल योग तैतिल करण चन्द्रंमा वृश्चिक राशिमा आनन्दादि योगमा धाता योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे,चो, ला, लि, लु, […]

राष्ट्रिय खबर

चीनको प्राथमिकतामा छिमेकी देशहरु : कोरोनाको खोप तयार हुनेवित्तिकै नेपाल पठाइदिने

July 28, 2020 kandai kanda 1

काठमाडौं । चीनले कोभिड १९ संग जुध्न नेपाल सहित छिमेकी राष्ट्रहरुलाई सहयोगका लागि उ,च्च,त,म सूचीमा राखेको बताएको छ । छिमेकी मुलक नेपाल, अफगानिस्तान, र पाकिस्तानका परराष्ट्रमन्त्रीहरु संगको भर्चुअल भिडियो कन्फरेन्समा बो,ल्दै चीनका बिदेशमन्त्री वाङ यीले कोभिड १९ संग जुध्न नेपालसंग पनि निकट सहकार्य भइरहेको जानकारी दिनुभयो । चीनका […]

बिबिध

गर्लफ्रेण्ड भेट्न सिड्नी गएका नेपालीले गर्लफ्रेण्डकै साथीलाई र,क्सी खुवाइ ब,ला,त्का,र गरेपछि…

July 28, 2020 kandai kanda 1

एजेन्सी । गर्लफ्रेण्ड भेट्न अस्ट्रेलियाको सिड्नी गएका एक नेपालीले त्यहाँ गर्लफ्रेण्डकै रुम पार्टनरलाई र,क्सी खुवाएर ब,ला,त्का,र गरेको अभियोगमा अदालतमा सुनुवाइ सुरु भएको छ । ३६ वर्षका नेपाली बलराम शिवमाथि २०१७ को जून १३ मा आफ्नी गर्लफ्रेण्डसँग एउटै कोठामा बस्ने विदेशी साथी १९ वर्षकी युवतीलाई ब,ला,त्का,र गरेको आ,रो,प छ […]

1 2 3 12