बिबिध

मृ’त्युको मुखबाट बां चेर आएका उमेश १४ वर्षपछि श्रीमती र छोरा भेट्दा देखियो यस्तो दृ श्य !

January 27, 2020 kandai kanda 1

काठमान्डौ : साउदी अरेबियामा मृ’त्युदण्डबाट जोगिएन स्वदेश फर्किएका धनुषाका उमेश यादवले झण्डै १४ वर्षपछि आफ्ना श्रीमती र छोराहरुलाई भेटेका छन्। स्वदेश फर्किएपछि जनकपुर विमानस्थलमा ओर्लिएका उमेशले श्रीमती र परिवार देख्दा आफूलाई स’म्हाल्न सकेनन्। श्रीमती सञ्जु उस्तै भा’वविह्वल बनिन्। छोराहरुको आँखामा समेत आँशु थामिएन। १३ वर्ष बढी समय पर्खाइमा […]

No Picture
राष्ट्रिय खबर

पुन: प्रवेश गर्दै पश्चिमी वायु, तीन दिन व र्षा/हि मपातको स म्भावना

January 27, 2020 kandai kanda 1

काठमाडौं, माघ १३ । नेपालमा फेरि पानी पार्ने मौसमी प्रणाली प्रवेश गर्दै छ। पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्ने क्रममा रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार यो प्रणाली नेपालतर्फ नजिकिँदै छ र आज (सोमबार) दिउँसोसम्म यो प्रश्चिमी क्षेत्रमा प्रवेश गरिसक्नेछ। […]

राष्ट्रिय खबर

नेकपाकी प्रदेश सांसद खातुन की र्ते का ण्डमा दो षी ठहर, यस्तो छ क र्तुत

January 27, 2020 kandai kanda 1

मोरङ, १३ माघ । प्रदेश–१ सभा सदस्य गुलेफुन मियाँ खातुन सरकारी छाप दस्तखत कीर्ते मुद्दामा दोषी ठहरिएकी छन् । तत्कालीन एमालेबाट समानुपातिकमा प्रदेशसभा सदस्य भएकी खातुनविरुद्ध उक्त मुद्दामा जिल्ला अदालत मोरङले गरेको आदेश उच्च अदालत विराटनगरले सदर गरेको हो । खातुन र उनका पति शेख सिलावर मियाँले आफ्ना […]

राष्ट्रिय खबर

पहिलोपल्ट अ ध्यागमनमा आफ्नै स फ्टवेयर : रेटिना स्क्यानर ज डान, होटेलसम्मै पर्यटकको नि गरानी

January 27, 2020 kandai kanda 1

काठमाडौं, १३ माघ । पुरानो प्रविधि र कर्मचारीको सेटिङका कारण बदनाम नेपालको अध्यागमनमा प्रविधिगत रूपमा ठूलो सुधार भएको छ । पहिलोपटक अध्यागमनमा आफ्नै सफ्टवेयर जडान गरिएको छ भने हरेक यात्रुको रेटिनासहितको विवरण राख्न थालिएको छ । करिब १५ करोड रुपैयाँ खर्च गरेर अध्यागमन विभागले आफ्ना कार्यालयमा नयाँ प्रविधि जडान गरेको […]

राष्ट्रिय खबर

एमसीसीको वि रोध गर्नेहरु आफै ना ङ्गिन्छन् : कमल थापा

January 26, 2020 kandai kanda 1

काठमाडौं – राष्ट्रिय प्रजातन्त्रका पार्टी (राप्रपा) का नेता कमल थापाले अमेरिकी विवादास्पद मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विरोध गर्नेहरु नाङ्गिने बताएका छन् । देशभर एमसीसीविरुद्ध विरोध चर्किँदै गर्दा सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै थापाले एमसिसीको विरो ध गर्नेहरु यो कार्यान्वयनमा आएपछी नाङ्गिने तर्क गरेका हुन् । उनले […]

मनोरञ्जन

‘म मु स्लीम, प त्नी हिन्दू अनि स न्तान हि न्दूस्तान’ : शाहरुख खान

January 26, 2020 kandai kanda 1

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानले आफ्नो परिवारमा धर्मलाई लिएर कुनै चर्चा नहुने गरेको बताएका छन्। भारतीय टेलिभिजन स्टार प्लसकाे डान्स रियलिटी शो ‘डान्स प्लस’ मा उनले भनेका छन्, ‘हाम्रो परिवारमा कहिल्यै पनि हिन्दू, मुसलमानको कुरा गरेका छैनौँ।’ शाहरुखले आफू मुसलमान (मुस्लीम) र पत्नी हिन्दू रहेको बताउँदै भनेका छन्, […]

बिबिध

लिखित सं विधान न भएका पाँच देश, यसरी चल्छ शा सन

January 26, 2020 kandai kanda 1

एजेन्सी । विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्वमा यस्ता पनि देश छन्, जहाँ लिखित संविधान छैन। तर तपाईँलाई लाग्ला त्यसो भए शासन […]

राष्ट्रिय खबर

मा रिएको भनिएकी किमकी काकी नयाँ वर्ष समारोहमा यसरी उपस्थित भएपछि

January 26, 2020 kandai kanda 1

एजेन्सी । धेरैले मा रिइसकेको अनुमान लगाएकी किम जोङ उनकी काकी नयाँ वर्ष समारोहमा देखा परेकी छन्। कुनैबेला उत्तर कोरियाको राजनीतिमा शक्तिशाली मानिएकी किम क्योङ हुइ सन् २०१३ यता देखिएकी थिइनन्। उनका पति जन याङ सङ थाएकको सोही वर्ष हवत्या भएको थियो। धेरैले किम क्योङ हुइको पनि ह त्या […]

मनोरञ्जन

आ त्मह त्याको खबर यी नायिकामाथि पर्‍यो भा री: श्र द्धाञ्जली दिनेहरुलाई भनिन्, ‘म अझैं जि उँदो छु’

January 26, 2020 kandai kanda 1

एजेन्सी । ‘दिल तो ह्याप्पी हे जी’ बाट चर्चामा आएकी टिभी नायिका सेजल शर्माले शुक्रबार आफ्नो निवासमा आ त्मह त्या गरेकी छिन् । उनको श व पंखामा पछ्यौरामा झु ण्डिरहेको अवस्थामा भेटिएको थियो । मूल रुपमा उदयपुरकी सेजल आफ्नो आमा–बुवाको इच्छा विपरित सन् २०१७ मा मुम्बई आएकी थिइन् । […]

बिबिध

तीन व र्षीय ‘जिनियस’ बा लकको अ साधारण आ इक्यू

January 26, 2020 kandai kanda 1

एजेन्सी । बेलायतमा बस्ने मलेसियाका एक तीनवर्षीय बालक विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय उच्च आइक्यु सोसाइटी, मेन्सा युकेको अहिलेसम्मकै कान्छो सदस्य बन्न सफल भएका छन् । उनले साइकोलोजिस्टसँग लिइएको स्ट्यानफोर्ड–बाइनेट आइक्यु परीक्षामा १४२ स्कोर प्राप्त गरेपछि नै मेन्साका लागि आमन्त्रित गरिएको हो । बेलायती मेन्साको सदस्य बन्नका लागि उच्च […]

बिबिध

वि श्वचर्चित हाँ स्य कलाकार मिस्टर बिनका छोरा तीन महिना नेपाल बसेपछि गोर्खाली से नामा भ र्ती

January 25, 2020 kandai kanda 1

एजेन्सी । विश्वचर्चित हाँस्यकलाकर ‘मिस्टर बिन’ का छोरा तीन महिना नेपालमा बिताएपछि ब्रिटिश आर्मीको गोर्खाली टोलीमा समावेश भएका छन् । उनी केही समय अगाडि मात्र तीन महिने ‘सर्भाइभल नेपाली ल्याङ्ग्वेज कोर्स ’ , ‘एस.एन.एल.सी’ का लागि नेपाल बसेका थिए । गोर्खाली सेनालाई कमान्ड गर्न बेलायती अफिसरहरुका लागि यो […]

राष्ट्रिय खबर

भे टिएनन् अन्नपूर्ण हि मपहिरोमा ह राएका चार विदेशीसहित सातजना

January 25, 2020 kandai kanda 1

काठमाडौं । अन्नपूर्ण बेस क्याम्पमा हराएका चार दक्षिण कोरियाली र तीन नेपालीको खोजी कार्य नेपालले औपचारिक रुपमा स्थगन गरेको छ । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले आज बिहान बाह्रखरीसँग कुरा गर्दै सो कुरा बताएका हुन् । उनले भने,‘‘केही दिनदेखि उद्धार टोली त्यहाँ खटिएको भए पनि एकदमै खोंच रहेको […]

बिबिध

उत्तर कोरियामा अ ग्ला भवनका झ्याल किन ब न्द गरिन्छ ?

January 25, 2020 kandai kanda 1

एजेन्सी । विश्वकै सबैभन्दा रहस्यमयी देश मानिने उत्तर कोरियाका प्रमुख किम जोङ उन पनि आफ्नो देश भित्रका गतिविधि बाहिरी दुनियाँबाट गोप्य राख्न चाहन्छन् । यस्तोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका मून जेइनसँगको भेटवार्तापछि भने किमले अन्य मुलुकहरुसँग देशको सम्पर्क बढाउने अपेक्षा गरिएको थियो तर उल्टै उनले […]

राष्ट्रिय खबर

यु रेनियमले गर्न सक्छ नेपालको अ र्थतन्त्र का यापलट, नेपालको प्रतिव्यक्ति आय संसारमै सबैभन्दा धेरै

January 25, 2020 kandai kanda 1

काठमाडौ । युरेनियम सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु हो । २ सय ३८ परमाणविक धार हुने यो धातुले लगातार ऊर्जावान विकिरणहरू फ्याँकिरहने भएकाले यसको सिमित आयु हुन्छ । विशेषज्ञहरू युरेनियम पत्ता लगाउन जीएम काउन्टर, सिन्टिलेसन काउन्टर आदि संयन्त्रको सहायताले विकिरण शक्ति मापन गर्छन् । यही विकिरणको मापनद्वारा […]

बिबिध

हुनेवाला बे हुलीलाई ५ दिनअघि टि प्परले कि चेपछि प्रेमीले लेखे– न भुलेस् बूढी, म नि छिट्टै आउँछु !

January 25, 2020 kandai kanda 1

काठमाडाैं । बैतडीको दशरथचन्द नगरपालिका– १ गुरूखोला स्थायी घर भई कञ्चनपुरको महेन्द्रनगर बस्दै आएकी रमिता भट्टको यही माघ १३ गते बैतडीकै प्रकाश टेरसँग विवाह हुँदै थियो । प्रकाश नेपाली सेनामा कार्यरत छन्, रमिता महेन्द्रनगरस्थित डेरामा बस्थिन् । ब्राह्मण परिवारकी छोरी रमितालाई क्षेत्री परिवारका प्रकाशले एक वर्षअघि नै भगाएका थिए, […]

बिबिध

बिल गेट्सले दिएका अध्ययनका टि प्स जसले उनलाई स फल बनाएका थिए

January 25, 2020 kandai kanda 1

एजेन्सी । विश्वका सबैभन्दा सफल मान्छेमध्ये एक हुन् बिल गेट्स । धेरैलाई जिज्ञासा हुन्छ, सामान्य आर्थिक हैसियतबाट उठेर ९७ अरब डलरको मालिक बनेका बिल गेट्सको सफलताको सूत्र के होला ? बिल गेट्सकै भनाइमा उनको सफलताको एउटै सूत्र छ । त्यो हो, पढ्ने र लगातार सिक्ने बानी । आफ्नो सफलताको […]

1 2 3 11