राष्ट्रिय खबर

साहेव ! कतारको भिसा लाग्यो, राजीनामा स्वीकृत गरिपाउँ

October 29, 2019 admin

काठमाडौं। सत्य सेवा सुरक्षणमको नारासहित शान्ति सुरक्षामा खटिने नेपाल प्रहरीभित्र जागिर छोड्नेको लर्को लाग्न थालेको छ। २४ घण्टे ड्युटीबाट पेट पाल्न मुस्किल भएपछि देशका सुरक्षा अंगभित्र मात्र होइन, निजामती सेवाका कर्मचारीहरु पनि स्थायी जागिर छोडेर विदेसिन थालेका हुन्। उच्च मनोबलका […]

राष्ट्रिय खबर

महराको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझायो

October 25, 2019 admin

काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार प्रयास आरोपकाे अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। शुक्रबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्रका महराविरुद्धको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको हो। नागरिक न्यूजसँग उनले भने,‘२० […]

राष्ट्रिय खबर

बैतडी डोजरकाण्ड : घाइते गौरीलाई थप उपचारका लागि भारत लगियो

October 25, 2019 admin

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकमा डोजरले हुत्याउँदा घाइते भएकी गौरी जोशीलाई थप उपचारका लागि भारत लगिएको छ । धनगढी र नेपालगञ्जमा उपचारपछि पनि गौरी बेहोस हुने समस्या ठिक नभएपछि थप उपचारका लागि भारततर्फ लगिएको उनका श्रीमान् जगदीश जोशीले […]

राष्ट्रिय खबर

राष्ट्रपति भण्डारीद्वारा सीको सम्मानमा आयोजित रात्री भोजमा प्रचण्ड, बाबुराम र उपेन्द्र सहभागी

October 12, 2019 kandai kanda 1

काठमाडौं: दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिन फिङलाई राष्ट्रपति भण्डारीले होटल सोल्टीमा रात्रिभोज दिएकी हुन्। रात्रिभोजमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी पार्टी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उप प्रधानमन्त्री एवं […]

बिबिध

बस्ती विम्ब(कविता)

October 8, 2019 kandai kanda 1

कविता बस्ती बिम्ब -सुमित्रा अश्रुधारा उफ कस्तो गरि सुनसान यो शहर मानबता बोकेका केही मन शहर बाहिर निस्किएर होला………… चकमन्ताको एक लहर मेरो निन्द्रा चोरेर भाग्यो खै के के खेल्यो मनमा निदै परेन………   खुब सम्झिरहेको छु सरङमा झुंडाएको सुगुरको […]