
तपाइको यो साता कति शुभ ? हेर्नुहोस् बैशाख ६ गते देखि बैशाख ११ गतेसम्मको साप्ताहिक राशिफल
मेष राशि : चु, चे, चो, ला, लि, लु, ले, लो, अ – साताको प्रारम्भमा नयाँ कार्यको थालनिका निम्ती मित्रजनहरुको साथ सहयोग प्रयाप्त रुपमा प्राप्त रहनेछ । मनोरञ्जन पूर्णयात्राको योग प्राप्त रहनेछ । रोकिएर रहेका कार्यहरु सुचारु गर्न उत्तम समय रहेकोछ । बलतथा पराक्रमका कार्यहरु सम्पादित रहनेछन । […]